
काठमाडौं, ३१ चैत : हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन् । यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर दोस्रो लहर

काठमाडौं, ३१ चैत : आइपीएल क्रिकेटको १४ औँ संंस्करणको चौथो खेलमा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग ४ रनले पराजित भएको छ । रोयल्का कप्तान सन्जु सामसनले यस वर्षको पहिलो शतक बनाएका छन्

मिरा मल्ल । स्याङ्जा, ३१ चैत : पुतलीबजार नगरपालिकामा संचालित २ वटा मिनि पावर टिलर (हाते ट्याक्टर) मर्मत केन्द्रको आज उद्घाटन गरिएको छ । पुतलीबजार नगरपालिका र संयुक्तराष्ट्र संघीय विकास

काठमाडौं, ३१ चैत : कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटे पनि विप्रेषण आप्रवाह भने निरन्तर बढिरहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा विप्रेषण

काठमाडौं, ३१ चैत : ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ । जनता समाजवादी पार्टीले निवेदन दिएपछि सरकारले कैद सजाय माफी दिने

काठमाडौं, ३० चैत : सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेसँगै अहिले विशेष प्रकारको पुल निर्माण गर्न थालेको छ । भौगोलिक विकटता रहेका स्थानमा आवागमन सहज पार्दै धार्मिक तथा पर्यटकीय

काठमाडौं, ३० चैत : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा सनराइजर्स हैदरावादमाथि शानदार जित निकाल्दै कोलकाताले लिगमा उत्कृष्ट सुरुवात

काठमाडौं, ३० चैत : कोरोना संक्रमणले फड्को मार्न थालेपछि राजधानी उपत्यका असुरक्षित बन्दै गएको छ । छिमेकी मुलुक भारतमा एकैदिनमा लाखौंको संख्यामा कोरोना संक्रमितको संख्या एकाएक बढेपछि राजधानी काठमाडौ आतंकित बनेको

काठमाडौं, ३० चैत : दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस)

काठमाडौं, ३० चैत : सवारीसाधनको चाप बढ्दै गएकाले जोर–विजोर पद्धति बसाल्दै लैजान सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीशहरू तेजबहादुर कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले