मुख्य समाचार

पिएसजी र चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं, १ बैशाख : पेरिस सेन्ट जर्मन (पिएसजी) युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बायर्न म्युनिख १-० गोल  विजयी भएपनि समग्रमा ३-३ गोलको बराबरीसहित

कोरोना बढेपछि भारतमा कडाई हुँदा नेपाल हुँदै अन्य मुलुक जाँदै भारतीय

काठमाडौं, १ बैशाख : तेस्रो मुलुक जान भारतीय नागरिकले नेपालको हवाई रुट प्रयोग गर्न थालेका छन् । विदेश जान आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा भारतीयको घुइँचो

विकास खर्च २९.२२ प्रतिशतमात्र

काठमाडौं, १ बैशाख : सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा अघि बढ्न नसकेको यसबाट

खोपको दोस्रो डोज : हेर्नुहोस् कसले कुन मितिमा लगाउन पाउँछन्

काठमाडौं, १ बैशाख : कारोनाविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका नागरिकले दोस्रो मात्रा २०७८ वैशाख ७ देखि ११ गतेसम्म लगाउन पाउने भएका छन् । नेपालमा भारत सरकारको सहयोगमा २०७७ माघ ८ गते

पूर्व राजा ज्ञानेन्द्रलाई दिल्लीमा रातो कार्पेट

काठमाडौं, १ बैशाख : देशमा राजनीतिक अस्थिरता र अन्योलता बढिरहेकै बेला पूर्वराजा ज्ञानेन्द्रलाई नयाँदिल्लीले रातो कार्पेटमा स्वागत गरेका ेछ । भारतको उत्तराखण्डस्थित हरिद्वारमा जारी महाकुम्भ मेलामा विश्व हिन्दू सम्राटको हैसियतमा पूर्वराजा

आजबाट २०७८ साल सुरु, कोरोना जोखिमकैबीच नयाँ वर्ष मनाइँदै

काठमाडौं, १ बैशाख : आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको

ओली पक्षको निष्कर्ष : नेपाल समूहसँग एकताको सम्भावना सकियो

काठमाडौं, १ बैशाख : एमाले संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग एकताको सम्भावना करिबकरिब सकिएको अध्यक्ष केपी ओली पक्षले जनाएको छ। पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको

वैशाख ११ गते धरहरा उद्घाटन गरिने

काठमाडौं, ३१ चैत : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ‘गोरखा भूकम्प’को छ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताएका छन् । भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण बाँकी

काठमाडौँका थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

काठमाडौं, ३१ चैत : सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली,

आजबाट ४० देखि ५९ वर्षकालाई चिनियाँ ‘भेरोसेल’ खोप

काठमाडौं, ३१ चैत : चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई आजदेखि लगाइँदै छ । ४० वर्षदेखि ५९ वर्षसम्मका सबै नागरिकका साथै यसअघि उमेर र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.