मुख्य समाचार

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

काठमाडौं, २३ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको

३५ करोड कमिसनले रोकिएको खोप खरिद

काठमाडौं, २३ बैशाख : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि

५६ जिल्लामा लगाइयो निषेधाज्ञा, ४१ जिल्ला पूर्ण बन्द

काठमाडौं, २३ बैशाख : मुलुकमा कोरोनाको सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ५६ जिल्लामा पुगेको छ ।

रियललाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाईनलमा

काठमाडौं, २३ बैशाख : इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । स्पेनिस क्लब रियल म्याड्रिडमाथि समग्रमा ३-१ गोलको जित निकाल्दै चेल्सी फाइनलमा पुगेको हो । पहिलो लेग

दैनिक ३०० मानिस मंगल ग्रहमा लैजाने तयारीमा स्पेस एक्स

काठमाडौं, २२ बैशाख : मंगल ग्रहमा प्रतियान १०० मनिसका दरले दैनिक तीनवटा उडान गर्ने अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले सार्वजनिक गरेको छ । सन् २०५० सम्ममा मंगल ग्रहमा १० लाख

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

काठमाडौं, २२ बैशाख : राष्ट्रपति विद्योदेवी भण्डारीले बुधबार थप एक अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले

पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण, १९९३ जना संक्रमणमुक्त

काठमाडौं, २२ बैशाख : पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

देवघाटमा दाहसंस्कारका लागि ल्याइने शव संख्या वृद्धि

नारायण अधिकारी । चितवन, २२ वैशाख : देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्याउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा र

सेनाका अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं, २२ बैशाख : नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फर्किन तयार रहन निर्देशन दिएको छ । जङ्गी अड्डाले एक विज्ञप्ति जारी गरी कोरोनाको बढ्दो संक्रमण दरलाई  मध्यनजर गर्दै अवकाशप्राप्त सैनिक

प्रहरी अस्पतालमा अक्सिजन उत्पादन सुरू

काठमाडौं, २२ बैशाख : नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा अक्सिजन उत्पादन शुरु गरिएको छ । उक्त अस्पतालले दैनिक १४० सिलिण्डर उत्पादन क्षमताको ‘डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम’ सञ्चालनमा ल्याएको हो ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.