मुख्य समाचार

गोरखा भूकम्पका ६ वर्ष : पुरातात्विक महत्वका ४९३ सम्पदा पुनःनिर्माण

काठमाडौं, २१ बैशाख : गोरखा भूकम्पको ६ वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४९३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामा विसं २०७२ वैशाख १२ गतेको

उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म, गृह जिल्ला फर्कनेलाई सहजीकरण गरिने

काठमाडौं, २१ बैशाख : काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषद् बैठकले

न्यायपरिषद् सदस्य निरालाकाे कोरोना संक्रमणबाट निधन

काठमाडौं, २१ बैशाख : न्यायपरिषद्का सदस्य तथा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधन भएको छ । कोरोना संक्रमणका कारण मंगलबार बिहान उनको निधन भएको हो । संक्रमणका कारण उनी सशस्त्र प्रहरी

काठमाडौंमा आइसोलेशनसहितको अस्पताल निर्माण गर्न समिति गठन

काठमाडौं, २१ बैशाख : काठमाडौं महानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न  वडा नम्बर ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन

सरकारले तोक्यो श्रमिकको न्यूनतम पारिश्रमिक, साउन १ गतेदेखि लागू हुने

काठमाडौं, २१ बैशाख : यही साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगान बाहेकका

गति लियो सडक विस्तारले, झन्डै ११ हजार रुख काटिने

काठमाडौं, २१ बैशाख : विभिन्न समस्या तथा अवरोध समाधान गर्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको विस्तारले गति लिएको छ । वन तथा निकुञ्ज क्षेत्रमा जग्गा अधिग्रहण, रुख कटानलगायतका काम अगाडि बढाउन सबै

भुटान ‘सेफजोन’मा, कोरोनाबाट हालसम्म एकको मात्रै मृत्यु

काठमाडौं, २१ बैशाख : कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ । भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर

६ वर्षपछि खुल्यो इजरायल

काठमाडौं, २१ बैशाख : सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी ‘निर्देशिका २०७८’ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न

प्राकृतिक रुपमा नै अक्सिजन बढाउन के गर्ने ?

काठमाडौं, २१ बैशाख : श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डेका अनुसार फोक्सोको सबभन्दा गह्रौं भाग हाम्रो पछिल्तिर हुन्छ । त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ

रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किए

काठमाडौं, २१ बैशाख : कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.