मुख्य समाचार

पीएसजीलाई हराउँदै म्यान्चेष्टर सिटी च्याम्पियन्स लिगको फाईनलमा

काठमाडौं, २२ बैशाख : प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनल प्रवेश गरेको हो । फ्रान्सेली क्लब पेरिस

प्रधानमन्त्री ओलीलाई दोहोरो दबाब

काठमाडौं, २२ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रको आन्तरिक विवाद मिलाउन दोहोरो दबाब परेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पनि समेटेर विश्वासको मत लिन ओलीलाई उनकै

साँघुरिँदै विकल्प : खनाल-नेपाल समूहद्वारा सामुहिक राजीनामाको तयारी

काठमाडौं, २२ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिएलगत्तै आफूहरूलाई कारबाही गर्ने सूचना पाएपछि एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले त्यसअघि नै

बढ्दो सङ्क्रमणले अन्योलमा एसईई

काठमाडौं, २२ बैशाख : कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले

मालीकी महिलाले एकै पटकमा ९ बच्चालाई जन्म दिइन्

मोरक्को, २२ बैशाख : अफ्रिकी मुलुक मालीकी एक महिलाले एकसाथ ९ बच्चालाई जन्म दिएकी छिन्‌ । २५ वर्षीया हालिमा सिसेले मोरक्कोको एक अस्पतालमा ती बच्चाहरूलाई जन्म दिएकी हुन्‌ । नवजात शिशुमध्ये

३९ जनाको बचाउ गर्न पुनः अध्यादेश जारी

काठमाडौं, २२ बैशाख : दुई महिनाअघि संवैधानिक निकायमा नियुक्त पाएका ३९ जनालाई बचाउ गर्नका लागि सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बधी ऐनलाई संशोधन गर्न जारी गरिएको अध्यादेशलाई पुनः जारी

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सत्याग्रह अभियानको पत्र

काठमाडौं, २२ बैशाख : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ। बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरू सम्मिलित

उपत्यकामा ३८९३ सहित थप ७६६० जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु

काठमाडौं, २१ बैशाख : पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा

चीनबाट २० हजार अक्सिजन सिलिन्डर आउँदै

काठमाडौं, २१ बैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार

सरकारले फेरि ल्यायो संवैधानिक परिषदसम्बन्धी अध्यादेश

काठमाडौं, २१ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी लगायत ७ वटा अध्यादेश जारी गरेकी छन् । भण्डारीले मंगलबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी हुन्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.