मुख्य समाचार

कारमा मृत भेटिएका बालकका अभिभावकले अझै बुझेनन् शव

दाङ, २३ बैशाख : पाँच दिनअघि तुलसीपुर उपमहानगरपालिका–६ को स्याउलीबजारमा रोकिराखेको कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेका छैनन् । घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक नगर्दासम्म शव नउठाउने बालकका अभिभावकले

ढोरपाटनमा ९ नाउर र ४ झारलको शिकार

बाग्लुङ, २३ बैशाख : चालु आर्थिक वर्षको दोस्रो शिकार याम चैत–वैशाखमा ढोरपाटन शिकार आरक्षमा नौ नाउर र चार झारलको शिकार भएको छ । विदेशी शिकारी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगेर शिकार

वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

काठमाडौं, २३ बैशाख : वरिष्ठ  गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८५ वर्षकाे उमेरमा आज निधन भएको छ । छातीमा समस्या देखिएपछि

अविश्वास प्रस्ताव र एमाले सांसदको राजीनामा सँगसँगै !

काठमाडौं, २३ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनले एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसदको राजीनामा र अविश्वास प्रस्ताव सँगसँगै हुने गरी छलफल अघि बढाएको छ । ओलीले २७ गते विश्वासको

ओलीको सत्तासाझेदारीको प्रस्ताव काँग्रेसद्वारा अस्वीकृत

काठमाडौं, २३ बैशाख : माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूलाई भेटेका छन्। निकटका नेताहरूसहित देउवा निवास

सेनाले निर्धारित समयमै बनायो सडक

काठमाडौं, २३ बैशाख : नेपाली सेनाको विकास निर्माण दलले कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरेको छ । करिडोरको हुम्ला खण्डअन्तर्गत ३९ किलोमिटर सडकको प्रारम्भिक कार्य प्रतिकूल समयमा

चरम शुल्क असुल्दै निजी अस्पतालः एक दिनको आइसोलेसन चार्ज ५० हजार

काठमाडौं, २३ बैशाख : गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । विरामीका आफन्तका अनुसार ‘नर्मल बेड’मा एकैदिन राखेको

महामारीको मौका छोप्दै कृत्रिम अभाव देखाएर कालोबजारी

काठमाडौं, २३ बैशाख : महामारीको मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा ‘अस्वाभाविक’

खोप नआउनुमा बिचौलिया कारक : ‘तागतवर भूतप्रेत’ को खुलासा

काठमाडौं, २३ बैशाख : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले फागुन दोस्रो साता नागरिकलाई दिएको अन्तर्वार्तामा समयमै खोप ल्याउन बाधा पुर्‍याउनेहरूबारे सांकेतिक खुलासा गरेका थिए। उनले कमिसन लोभका कारण खोप ल्याउन

रेल चलाउन ल्याइयो अध्यादेश

काठमाडौं, २३ बैशाख : रेल सञ्चालनका लागि कानूनी बाटो फुकाउन राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार रेलवे अध्यादेश–२०७८ जारी गर्नुभएको छ । १६ महीनाअघि दर्ता भएको ‘रेलवे विधेयक–२०७६’ संसद्मै अड्किएकाले सरकारले अध्यादेश ल्याएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.