मुख्य समाचार

यही हुन् सगरमाथाको शिखर चुम्ने १२ नेपाली आरोही

काठमाडौं, २५ बैशाख : सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथा हिमाल ८८८४८.८६ मिटर को सफल आरोहण गरेका छन । यो सिजनको बाटो निर्माणमा खटिएका

चिनियाँ सिनोफार्मको खोपलाई डब्ल्यूएचओको अनुमति

काठमाडौं, २५ बैशाख : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको छ । डब्ल्यूएचओले अनुमति दिएको गैरपश्चिमी देशको यो पहिलो कोरोनाविरुद्धको खोप

भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी

काठमाडौं, २५ बैशाख : अस्पतालको गम्भीर लापरवाहीका कारण कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने भएको छ । भक्तपुरका सहायक

अख्तियार पूर्वप्रमुख आयुक्त बस्न्यातलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं, २४ बैशाख : बालुवाटार जग्गा प्रकारणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । बस्न्यातले केही दिनअघि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिटसमेत दायर

सर्लाहीमा भोलिदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा

मलंगवा, २४ बैशाख : सर्लाहीमा भोलिदेखि निषेधाज्ञा लागू हुने भएको छ । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस जिल्लाको विभिन्न स्थानमा बढ्दै गइरहेकोले भोलि राति १२ बजेदेखि बैशाख ३१ गते राति

कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह

काठमाडौं, २४ बैशाख : उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन्। नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग

उपत्यकामा ४१०६ सहित थप ९१९६ जनामा संक्रमण, २९०५ जना संक्रमणमुक्त

काठमाडौं, २४ बैशाख : पछिल्लो २४ घण्टामा कोरोना ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र

राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं, २४ बैशाख : आउँदो जेठ ६ गते हुने राष्ट्रियसभामा रिक्त एक पदका लागि उपनिर्वाचनको उमेदवारी मनोनयनपत्र आज दर्ता हुँदै छ । निवार्चन आयोगले उमेदवारी दर्ताका लागि आज बिहान १० देखि

नेपाल सुपर लिग : काठमाडौँ रेजर्स प्लेअफमा

काठमाडौं, २४ बैशाख : नेपाल सुपर लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स विजयी भएका छन्। दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई तथा काठमाडौँले विराटनगर

म्यानचेस्टर युनाइटेड र भिल्लारियल युरोपा लिगको फाइनलमा

काठमाडौं, २४ बैशाख : युरोपा लिगको उपाधिका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब भिल्लारियलबीच प्रतिस्पर्धा हुने भएको छ । म्यानचेस्टरले इटालियन क्लब रोमालाई समग्रमा ८-५ गोलले पछि पार्दै फाइनलमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.