मुख्य समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौं, २६ बैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन

उपत्यकामा ४१९८ सहित थप ८८५० जनामा संक्रमण, ४०२२ जना संक्रमणमुक्त

काठमाडौं, २६ बैशाख : पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना ‘अन्डर कन्ट्रोल’: प्रधानमन्त्री

काठमाडौं, २६ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड महामारी नियन्त्रणमै रहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार अमेरिकी सञ्चार संस्था सिएनएनसँगको कुराकानीमा दाबी गरेका हुन। ‘अन्य छिमेकी मुलुकमा जस्तै

प्रहरी आफैं बसमा काठमाडौंबाहिर जाने यात्रु बन्दा…

काठमाडौं, २६ बैशाख : काठमाडौंबाट विभिन्न जिल्ला जाने क्रममा यातायात व्यवसायीले यात्रुबाट धेरै भाडा असुल्ने गरेको भन्ने सूचना महानगरीय ट्राफिक प्रहरी महाशाखामा आएपछि तत्कालै महाशाखाले  एउटा टोली तयार पार्‍यो।  सादा

खनाल–नेपाल पक्षका सबै सांसदले राजीनामा दिने

काठमाडौं, २६ बैशाख : पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् । यो समूहका स्थायी कमिटी सदस्यहरूको

सङ्क्रमितका लागि हेल्लो डाक्टर सेवा, भाइबरमा यो नम्बरबाट परामर्श लिन सकिने

काठमाडौं, २६ बैशाख : नेपाल उद्योग वाणिज्य महासङ्घले एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ । महासङ्घले यस अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा आइतबारदेखि हेल्लो डाक्टरको सेवा सुरु गर्न लागेको

खानेतेलको मूल्य ८० प्रतिशतसम्म बढाइयो

काठमाडौं, २६ बैशाख : निषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् । उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको हो । उद्योगी र थोक

कुलेखानीमा नयाँ आयोजनाको अध्ययन

काठमाडौं, २६ बैशाख : नेपाल विद्युत् प्राधिकरणले बनाउन खोजेको कुलेखानी सिस्नेरी पम्प स्टोरेज आयोजनाको भौगोलिक अध्ययन सम्पन्न भएको छ । कुलेखानी जलाशयकै पानी प्रयोग गरेर विद्युत् निकाल्ने र त्यो पानी पुनः

बार्सिलोना र एट्लेटिको बराबरीमा रोकिँए

काठमाडौं, २६ बैशाख : स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेल्दै अंक बाडेका छन् । शनिबार राति भएको खेलमा बार्सिलोना र एट्लेटिकोले गोलरहित बराबरी खेलेका

बायर्न लगातार नवौं पटक बुन्डेस लिगा च्याम्पियन

काठमाडौं, २६ बैशाख : वायर्न म्युनिखले लगातार नवौं सिजन जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ । शनिबार दोस्रो स्थानको आरबी लाइपजिग पराजित भएपछि वायर्नले तीन खेलअघि सिजनको उपाधि जितेको हो ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.