मुख्य समाचार

चीनको नयाँ जनसंख्या १ अर्ब ४१ करोड २० लाख

बेइजिङ, २८ बैशाख : चीनले मंगलबार गत वर्ष गरिएको जनगणनाको तथ्यांक सार्वजनिक गरेको छ । चीनको राष्ट्रिय तथ्यांक विभागका अनुसार गत वर्ष चीनको जनसंख्या १ अर्ब ४१ करोड २० लाख पुगेको

काठमाडौंमा जेठ २ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिइने

काठमाडौं, २८ बैशाख :  काठमाडौंमा आगामी जेठ दुई गतेदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोप दिने तयारी गरिएको छ । निषेधाज्ञाको समयमा वैशाख १५ गतेदेखि स्थगित गरिएको खोप कार्यक्रम जिल्ला प्रशासन कार्यालय, काठमाडौंले

दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने सम्भावना न्यून

काठमाडौं, २८ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न सोमबारै आह्वान भएको छ। उक्त धारामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न

महामारीको मौका छोपर निर्माण सामग्रीको भाउ अस्वाभाविक रुपमा बढाइयो

काठमाडौं, २८ बैशाख : मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले निर्माण सामग्रीको भाउ अस्वाभाविक रूपले

आज आमाको मुख हेर्ने दिन, मातातीर्थ मेला स्थगित

काठमाडौं, २८ बैशाख : वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्मदिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय

ओलीलाई मत नदिनु देश जनता र पार्टीप्रतिको निष्ठा : माधव नेपाल

काठमाडौं, २७ बैशाख : एमाले नेता माधवकुमार नेपालले आफ्नै पार्टीका प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिनु देश, जनता र पार्टीप्रतिको निष्ठा भएको दाबी गरेका छन् । उनले संसद्मा ओली विश्वासको मत

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठन गर्न आहृवान

काठमाडौं, २७ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते बिहान ९ बजेभित्र

संसदको विशेष अधिवेशन अन्त्य, प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौं, २७ बैशाख : सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ ।

पछिल्लो २४ घण्टामा ९२७१ जनामा कोरोना संक्रमण, ४००७ जना संक्रमणमुक्त

काठमाडौं, २७ बैशाख : पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित भेटिएका हुन्

ओलीले विश्वासको मत लिन सकेनन्, प्रधानमन्त्री ओली पदमुक्त

काठमाडौं, २७ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन् । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.