मुख्य समाचार

भाजपा नेता भन्छन् : भारतको रोजाइ केपी ओली, प्रचण्ड प्रधानमन्त्री भए चीनको जित

काठमाडौं, २८ बैशाख : भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको बताएका छन् । नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले

अन्तर्राष्ट्रिय हवाई उडान १७ जेठसम्म प्रतिवन्ध

काठमाडौं, २८ बैशाख : नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठ (३१ मे २०२१) सम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई यस्तो जानकारी गराएको हो ।

काठमाडौंका सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

काठमाडौं, २८ बैशाख : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमितहरूको चापलाई मध्यनजर गरेर सबै सरकारी अस्पतालहरूलाई कोभिड

उपत्यकामा ३९२७ सहित थप ९४८३ जनामा कोरोना संक्रमण, ५२२५ जना संक्रमणमुक्त

काठमाडौं, २८ बैशाख : पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण

उपत्यकामा निषेधाज्ञा थप कडाइ, के गर्न पाउने के नपाउने ?

काठमाडौं, २८ बैशाख : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थपिएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकाका तीन जिल्ला

कालीमाटी तरकारी बजारबाट खुद्रा तरकारी पसल बन्द गरिने

काठमाडौं, २८ बैशाख : अत्यधिक भिडका कारण कोरोना जोखिम बढेको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजारबाट हुने खुद्रा कारोबार बन्द गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन पछि फलफूल

बहराइनका राजकुमारसहितको टोलीले चढे सगरमाथा

काठमाडौं, २८ बैशाख : बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे

बङ्‌गलादेशद्वारा औषधी र स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, २८ बैशाख : बङ्‌गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले नेपाल सरकारलाई कोरोनाविरुद्धको लडाइँमा सघाउन औषधी तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । ढाकामा

हेलिकोप्टर कम्पनीलाई बढी शुल्क नलिन निर्देशन

काठमाडौं, २८ बैशाख : आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

टेकु अस्पतालमा पीसीआर परीक्षण बन्द

काठमाडौं, २८ बैशाख : एक्सपान्सन कीट सकिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण बन्द गरेको छ । अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले ‘एक्सपान्सन कीट’ सकिएपछि पीसीआर परीक्षण हाललाई

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.