दैनिक ३०० मानिस मंगल ग्रहमा लैजाने तयारीमा स्पेस एक्स

काठमाडौं, २२ बैशाख : मंगल ग्रहमा प्रतियान १०० मनिसका दरले दैनिक तीनवटा उडान गर्ने अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले सार्वजनिक गरेको छ ।

सन् २०५० सम्ममा मंगल ग्रहमा १० लाख मानिस पुर्‍याउने कम्पनीको दावी छ । पृथ्वी र मंगल ग्रह दुवै ठाउँमा इन्टरनेटको सुविधा उपलब्ध गराउन स्टारलिङ्क स्याटेलाइटहरूलाई अन्तरिक्षमा स्थपित गर्दै गरेको कुरा कम्पनीकी सीओओ गिन्नि शटवेलले टाइम म्यागजिनसँग बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.