मुख्य समाचार

कोपा अमेरिका फुटबल : अर्जेन्टिनाले उरुग्वेलाई हरायो

काठमाडौं, ५ असार : अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पहिलो जित निकालेको छ । शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले प्रतियोगितामा पहिलो जित निकालेको

कोरोना कहरबीच रोजगारीका लागि भारत जाने बढे

कञ्चनपुर, ५ असार : कोरोना संक्रमणको दोस्रो लहरको दर घटिरहेको भए पनि अझै पूर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन्। तर कोरोना त्रासदीका बीच जीविका चलाउन मजदुरी गर्न भारत जाने क्रम

सिन्धुपाल्चोक बाढी : वडा कार्यालय, प्रहरी चौकी र विद्यालय भवन बगायो

सिन्धुपाल्चोक, ५ असार : हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालयको भवन बाढीले बगाएको छ । असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले जोखिममा रहेका ती कार्यालयका भवनहरू

चरम संकटमा निजी विद्यालय

काठमाडौं, ५ असार : कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका

खानेतेलको मूल्य एक वर्षमा प्रतिलिटर १२० रुपियाँ महँगियो

काठमाडौं, ५ असार : एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा  बढी सूर्य मुखी तेल (सनफ्लावर) र भटमासको  तेल (सोयाविन तेल) महँगिएको छ । कच्चा

अब कक्षा १२ को परीक्षा फरक मोडालिटीमा

काठमाडौं, ५ असार : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय

एमाले विवाद सहमति नजिक

काठमाडौं, ५ असार : एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताबीच भएको निरन्तर संवाद सहमति नजिक

चुरेको ढुंगा, गिट्टी बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, ४ असार : सर्वोच्च अदालतले चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सरकारको उक्त निर्णयविरुद्ध परेको रिटमाथि शुक्रबार सुनुवाइपछि

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

पोखरा, ४ असार : गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । गण्डकी प्रदेशसभामा विश्वासको मतमाथिको प्रस्तावमाथि भएको मतदानमा उनले ३१ मत प्राप्त गरे । जुन सरकार बनाउन

उपत्यकामा ५०८ सहित थप २७६८ जनामा कोरोना संक्रमण, ४०२० जना संक्रमणमुक्त

काठमाडौं, ४ असार : पछिल्लो २४ घण्टामा २७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.