मुख्य समाचार

उपत्यकामा ३७९ सहित थप २२९७ जनामा कोरोना संक्रमण, ३१३० जना संक्रमणमुक्त

काठमाडौं, ७ असार : पछिल्लो २४ घण्टामा थप २२९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १५८४ र

१४ स्थानीय तहका जनप्रतिनिधि माओवादीबाट निष्कासित

काठमाडौं, ७ असार : नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिहरुलाई कारबाही गरेको छ । सोमबार बसेको सो पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले नेकपा एमालेमा प्रवेश गरेका

खाने तेलको मूल्य घट्यो

काठमाडौं, ७ असार : पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको

एमाले विवाद : ‘ओलीले चाहे एकै दिनमा सहमति’

काठमाडौं, ७ असार : सत्तारूढ दल नेकपा एमाले भित्रको विवाद मिलाउने अन्तिम कसरत भइरहेको छ । पार्टीभित्रको जारी विवाद मिलाउन दोस्रो तहका नेताहरू युद्धस्तरमा लागिरहेका छन् तर ठोस सहमतिभने बन्न सकेको

आज अन्तर्राष्ट्रिय योग दिवस ‘मानव सुस्वास्थ्यको लागि योग’ भन्ने नारा

काठमाडौं, ७ असार : आज जुन २१ तारिख अर्थात् सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरेको

उद्धार उडानको तयारी

काठमाडौं, ७ असार : श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा

मुस्ताङ र म्याग्दीको सिमानामा पहिरोले पुरियो ट्रक

काठमाडौं, ७ असार : बेनी–जोमसोम सडक अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा आइतबार दिउँसो एउटा ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको जोमसोममा सामान पुर्याएर म्याग्दीतर्फ फर्किँदै गरेको ग १ क

इटाली समूह विजेता, पराजित वेल्स पनि अन्तिम १६ मा

काठमाडौं, ७ असार : इटाली समूह ‘ए’ को  विजेता भन्दै युरो २०२० को अन्तिम १६ मा पुगेको छ । यसअघि नै अन्तिम १६ मा पुगेको इटाली लगातार तेस्रो जित हात पार्दै

असार ८ गतेबाट जोर–बिजोर प्रणालीबाट ट्याक्सी चल्न दिने निर्णय

काठमाडौं, ६ असार : काठमाडौं उपत्यकामा ट्याक्सी चल्न दिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार ८ बाट लागु हुनेगरी ट्याक्सी चल्न दिने निर्णय

उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा, निजी सवारीमा जोर बिजोर, पसल खुल्ने (आदेशसहित)

काठमाडौं, ६ असार : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । तर प्रावधानहरु खुकुलो बनाइएका छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.