मुख्य समाचार

विपक्षी गठबन्धनले भन्यो- मुलुक गम्भीर संकटमा धकेलियो

काठमाडौं, ८ असार : विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कदमले मुलुक गम्भीर संकटतर्फ धकेलिएको बताएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै गठबन्धनले सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने

सरकारी अस्पताल र मेडिकल कलेजबाट मात्रै कोरोनाको निशुल्क उपचार हुने

काठमाडौं, ८ असार : बुधबारदेखि सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजहरूबाट मात्रै कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको छ । सरकारले कोभिड संक्रमितको निशुल्क उपचारका लागि सम्झौता गरेका निजी अस्पतालहरूलाई

सर्वोच्चको अन्तरिम आदेश : पछिल्लो पटक थपिएका २० मन्त्री पदमुक्त ‍(आदेशसहित)

काठमाडौं, ८ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । यससँगै दुई उपप्रधानमन्त्री, १५ मन्त्री र तीन राज्यमन्त्री स्वतः पदमुक्त भएका छन्

उपत्यकामा ४७६ सहित थप ४५२२ जनामा कोरोना संक्रमण, ४९५४ जना संक्रमणमुक्त

काठमाडौं, ८ असार : पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार

मनाङ जोड्ने सुरुङमार्ग सम्भाव्यता अध्ययन गरिने

कास्की, ८ असार : कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाको मद्क्यु (सिक्लेसको माथिल्लो भाग) देखि मनाङ जिल्लाको पिसाङ जोड्ने सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन शुरु गर्ने भएको छ । ‘पर्यटन, कृषि, जलस्रोत, वन र

गाईको गहुँतले कालो ढुसीको सङ्क्रमणबाट बचाउने

काठमाडौं, ८ असार : स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तित्वले बताएका छन्। श्री गोलोक गोवद्र्धन संरक्षण धाम, वैष्णव युवा परिषद्

प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित ९ अर्ब खर्च

काठमाडौं, ८ असार : निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर हुने निर्वाचनका लागि करिब

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन, ८ असार : वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । ती व्यवसायी

आजदेखि उपत्यकामा बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काठमाडौं, ८ असार : काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ

समस्यामा परेर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग तीन गुणासम्म बढी भाडा असुली

काठमाडौं, ८ असार : महामारीको समयमा विभिन्न समस्यामा परेर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग यातायात व्यवसायीले सामान्य अवस्थाको भन्दा तीन गुणासम्म बढी भाडा असुल्ने गरेको पाइएको छ । समस्या परेर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.