मुख्य समाचार

सन् २०२१ भित्रै सबै नागरिकलाई खोप लगाइनेछ : प्रधानमन्त्री

काठमाडौं, ९ असार :  प्रधानमन्त्री केपी शर्मा ओलीले  छ महिना भित्र सबै नागरिकलाई खोप लगाइने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सोमबार भर्चुअलरुपमा सम्बोधन गर्दै उनले खोपको

चुडामणि शर्मासहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा

काठमाडौं, ९ असार : आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्मासहित कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज

फेरि थुनियो मर्स्याङ्दी नदी, चामेबजार जाने पुल जोखिममा

मनाङ, ९ असार : चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख

दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी प्रधान थुनामुक्त

काठमाडौं, ९ असार : दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहल निवासी सरस्वती प्रधान रिहा भएकी छिन् । रुपा सुनारलाई दलित भएको भन्दै कोठा दिन अस्वीकार गरेको आरोपमा

स्कटल्यान्डलाई हराउँदै क्रोएसिया नकआउट चरणमा

काठमाडौं, ९ असार : क्रोएसिया समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्रोएसियाले समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ३-१ ले हराएसँगै समूह ‘डी’

कागेश्वरी मनोहरामा दुई अर्ब तीन करोड ७६ लाखको बजेट

काठमाडौं, ९ असार : कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभामा दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ रुपैयाँ को बजेट पेस भएको छ । आर्थिक वर्ष २०७८/२०७९ का लागि नगरसभाको

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने

काठमाडौं, ९ असार : सरकारले मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित

नेपाल टेलिकमको मोबाइलमा फोन नलाग्ने समस्या समाधान

काठमाडौं, ९ असार : नेपाल टेलिकम (एनटिसी)को जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान भएको छ । टेलिकमको कोर सिस्टममा समस्या आएपछि बुधबार बिहान साढे ६ बजेदेखि मोबाइल नम्बरमा फोन नलाग्ने समस्या

कोरोना संक्रमित घट्दै, अब उपचारको व्यवस्थापन सरकारी अस्पतालमै गरिने

काठमाडौं, ९ असार : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि निरन्तर सुनुवाइ

काठमाडौं, ९ असार : सर्वोच्च अदालतमा  प्रतिनिधिसभा विघटन मुद्दाको आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.