
काठमाडौं, ३ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा लिखित जवाफ बुझाउँदै प्रधानमन्त्री

मिरा मल्ल । स्याङ्जा,३ असार : स्याङ्जाका ५५ सामुदायिक विद्यालयका कक्षा एक र दुईका विद्यार्थीहरुलाई शिक्षकहरुद्वारा फोनबाट सिकाइ सहजीकरण गरिने भएको छ । कोरोना माहामारीका कारण विद्यालयहरु बन्द भएपछि अभिभावकहरुसँग

काठमाडौं, ३ असार : टाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गर्दै इटाली

डोटी, ३ असार : रोपाइँ शुरु भए पनि रासायनिक मल अभावमा किसानलाई समस्या हुँदै आएको छ । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित बनेका छन् । किसानले

काठमाडौं, ३ असार : विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा

हेटौंडा, ३ असार : मकवानपुर प्रहरीले १४३ किलो लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले १४३ किलो तीनसय ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको हो

भक्तपुर, ३ असार : भक्तपुर मध्यपुर ठिमीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बुधबार राति करिब ११ बजे ठिमी नगरपालिका-४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना भएको हो ।

काठमाडौं, ३ असार : मनसुन सुरु भएपछि लगातारको वर्षाका कारण देशभर बाढी र पहिरोको समस्या देखिएको छ । हालसम्म बाढी पहिरोमा परेर एक दर्जन बढी मानिसको ज्यान गएको छ । बाढी

सर्लाही, ३ असार : सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि

काठमाडौं, ३ असार : कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको