मुख्य समाचार

बखानमा मेलम्ची थुनिएर विनाशको रूप लिँदा…

काठमाडौं, ३ असार : लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक विपत्तिको सामना गर्दै आएको

प्रदेशका बजेटहरुको तथ्यगत विश्लेषण र कार्यान्वयनको पाटो

डा. दिलनाथ दंगाल । काठमाडौं, २ असार : असार १ गते सबै प्रदेश सरकारहरुले बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था भए अनुसार सातै प्रदेशहरुले बजेट प्रस्तुत गरी सकेका छन् । यसै

९६ किलो गाँजासहित मकवानपुरमा पाँच जना पक्राउ

मकवानपुर, २ असार : मकवानपुर प्रहरीले ९६ किलो लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ  गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले ९६ किलो चारसय ग्राम लागुऔषध गाँजासहित हेटौंडा–१० बाट

ईश्वर पोखरेलले दिए स्वीस सरकारलाई धन्यवाद

काठमाडौं, २ असार : नेकपा (एमाले)का महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्विट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्यापिलरबीच आज भेटवार्ता भएको छ ।  एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले

कर विवरण तथा कर तिर्न असार २५ गतेसम्मको समय (सूचना सहित)

काठमाडौं, २ असार : सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने

अखिलको राहत र उद्धार टोली सिन्धुपाल्चोक प्रस्थान

काठमाडौं, २ असार : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सिन्धुपाञ्चोकको मेलम्चीका बाढी र पहिरो पीडितको उद्धार र राहतका लागि विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय टोलीलाई आज विदाई गरेका छन् । पार्टी

उपत्यकामा ४९९ सहित थप २८२८ जनामा कोरोना संक्रमण, ३०८२ संक्रमणमुक्त

काठमाडौं, २ असार : पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३

सर्लाहीमा विषाक्त मदिरा सेवनबाट एकै गाउँमा आठको मृत्यु

सर्लाही, २ असार : विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो। उनीहरू सबैको विषाक्त घरेलु

दिल्ली उड्नुअघि झलनाथको सन्देश : अहंकार त्यागेर पार्टी फुटबाट जोगाऔं

काठमाडौं, २ असार : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले व्यक्तिगत इगो छाडेर पार्टी एकताको पक्षमा लाग्न आह्वान गरेका छन्। स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नयाँदिल्ली जानुअघि एक वक्तव्य जारी गर्दै उनले

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रे, २ असार : दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.