मुख्य समाचार

उपत्यकामा ५४५ सहित थप २७४५ जनामा कोरोना संक्रमण, ४१८७ जना संक्रमणमुक्त

काठमाडौं,१ असार : पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा

बबई सिँचाइ आयोजनाको काम अधुरै

मेनका चौधरी । बाँके, १ असार : बर्दियास्थित बबई सिँचाइ आयोजनाको मूल नहरको शाखा, उपशाखा र तटबन्धको निमार्णको काम अधुरै रहेको छ । तीन वर्षअघि बेपत्तापुर, कुम्रागाउँ, ढुग्रही र गुरुवा गाउँको

चैते धानतर्फ किसान आकर्षित

मेनका चौधरी । बाँके, १ असार : बाँकेका बैजानाथ गाउँपालिका—८ झिंगौराका किसान अजितकुमार सुनार यस वर्षको परीक्षणमा पहिला पटक चैते धान फलाउन सफल भएका छन् । बर्षे धानभन्दा उत्पादनमा दोब्बर

मदन भण्डारी प्रतिष्ठानलाई तीन विषयमा अध्यापन गराउन अनुमति

मकवानपुर, १ असार : वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अनुमति प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई जनस्वास्थ्यमा

राष्ट्रिय आविष्कार केन्द्रद्वारा सरकारलाई ६ करोड बराबरका ५० थान भेन्टिलेटर सहयोग

काठमाडौं, १ असार : राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५० थान भेन्टिलेटर सहयोग गरेको छ । आविष्कार केन्द्रले सोमबार सरकारलाई ६ करोड बराबरका ५० थान भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको

आजदेखि नयाँ शैक्षिक सत्र, देशभर भर्ना अभियान सुरु

काठमाडौं, १ असार : विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने

पहिरोका कारण मध्यपहाडी लोकमार्ग र बेनी मालढुङ्गा सडक अवरुद्ध

बाग्लुङ, १ असार : लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध

लोक सेवा आयोगका रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि

काठमाडौं, १ असार : लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक

एसइईको मूल्यांकनमा ८० नम्बरभन्दा बढी दिँदा कारण खुलाउनुपर्ने

काठमाडौं, १ असार : राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय

मन्त्री दीपक मनाङेलाई कारबाही गर्न राखेपको माग

काठमाडौं, १ असार : राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीब गुरुङ (दीपक मनाङे) लाई कारबाहीको माग गरेको छ । राखेपले सोमबार विज्ञप्ति जारी गर्दै प्रदेश मन्त्री गुरुङले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.