बैंक/वित्तिय संस्था

सहकारी संस्थामै २५ करोड अपचलन 

बाँके, १३ जेठ : नेपालगञ्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडमा रु २५ करोडभन्दा बढी अपचलन भएको छ । सहकारी वित्तीय संस्थामा कार्यरत केही कर्मचारीबाट ठूलो परिमाणमा रकम अपचलन भएको संस्थाको सञ्चालक

वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार, चार लाख लुटियो

धरान, १२ जेठ : जीवन विकास संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारलाई आज अज्ञात समूहले गोली प्रहार गरी लुटपाट गरेका छन् । स्कुटीमा आएका तीन जनाको समूहले गोली प्रहार गरी उहाँको साथमा

सहकारी संस्थाद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण 

रीता लामा । घोराही, १२ जेठ : युवालाई स्वरोजगार बन्नका लागि दाङका एक सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको छ । बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो

अठाइस स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी

काठमाडौँ, ९ जेठ : देशभर कूल २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा कूल

छ अर्बको ऋणपत्र बिक्री हुँदै

काठमाडौँ, ७ जेठ : नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गरी यही जेठ ९ गते बिहीबार ‘विकास ऋणपत्र

राष्ट्र बैंकद्वारा तेइस अर्ब लगानी

काठमाडौँ, ७ जेठ : नेपाल राष्ट्र बैंकले रु २३ अर्ब छ करोड रकम पुर्नःकर्जाको रुपमा लगानी गरेको छ । उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले

स्वीकृति लिएका प्रणालीमा बाहेक भुक्तानी नगर्न आग्रह

काठमाडौँ, ६ जेठ : नेपाल राष्ट्र बैंकले आधिकारिक रुपमा स्वीकृति पाएका भुक्तानी प्रणालीबाहेक अन्य कुनै पनि प्रणालीबाट भुक्तानी नगर्न/नगराउन आग्रह गरेको छ । बैंकका कामु कार्यकारी निर्देशक सिरता भट्ट अधिकारीका

एटिएम मेसिनमा नेपाली भाषा राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ , ६ जेठ : तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजै रुपमा एटिएम

तीन सहकारी संस्था एकीकरण

बागलुङ, २८ वैशाख : काठेखोला गाउँपालिका–२ भिमापोखराका तीन सहकारी एकापसमा गाभिएका छन् । गुहेँली सञ्चार, सूर्यमुखी कृषि तथा पशु व्यवसायी र सक्षम बचत तथा ऋण सहकारी संस्था एकीकरणपछि एक भएका

निक्षेप जम्मा गर्दा उपहार दिन नपाइने

काठमाडौँ, २६ वैशाख : नेपाल राष्ट्र बैंकले निक्षेप जम्मा गर्ने नाममा बैंक तथा वित्तीय संस्थालाई कुनै पनि प्रकारको उपहार दिन नपाइने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज बैंक तथा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.