बैंक/वित्तिय संस्था

भारततर्फ जाने पूँजी रोक्दै सहकारी 

काशीराम शर्मा । बाँके, २४ असार : कुनै बेला नेपालगञ्ज बजारबाट करोडौँ रुपैयाँ सीमावर्ती भारतीय बजारका बैंक तथा सहकारीमा जाने गर्दथ्यो । दैनिकजसो भारतीय बैंक तथा सहकारीका एजेन्टले नेपालगञ्जका व्यवसायीकहाँ

नेपाल राष्ट्र बैंकको नयाँ भवन शिलान्यास 

काठमाडौँ, २३ असार : राष्ट्रपति विद्यादेवी भण्डारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको आज एक समारोहबीच शिलान्यास गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवद्र्धन

सहकारीलाई कृषि क्षेत्रमा जोड्न आग्रह  

काठमाडौँ, २१ असार : कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्ममाकुमारी अर्यालले सहकारी संस्थालाई कृषि उत्पादनतर्फ जोड्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले

ग्लोबल आइएमई र जनता बैंक गाभिने सहमति

काठमाडौँ, २० असार : ग्लोबल आइएमई बैंक र जनता बैंकले एकापसमा गाभिने सहमति गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकलाई एकापसमा गाँभिनका लागि प्रोत्साहन गर्ने नीति राखेको

नेपाल र थाइल्याण्डको लेखापरीक्षण पदाधिकारीबीच भेट

काठमाडौँ, १९ असार : महालेखापरीक्षक टङ्कमणि शर्मा, दङ्गाल र थाइल्याण्डको सर्वोच्च लेखापरीक्षण संस्थाका लेखा आयुक्त सन्सेर्न पोल्जिकसहितको टोलीबीच औपचारिक भेटवार्ता भएको छ । महालेखापरीक्षकको कार्यालय, बबरमहलमा भएको भेटका क्रममा द्विपक्षीय

सूर्योदय स्याङजा र त्रिलोक लघुवित्त नवलपरासी एक आपसमा गाभिए

पोखरा, १९ असार : सूर्योदय लघुवित्त वित्तीय सस्था लिमिटेड, स्याङजा र त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेड, नवलपरासी विच एक आपसमा गाभिन (मर्जर) का लागि सहमति पत्रमा हस्ताक्षर भएको छ ।

बैंकिङ् कसुर मुद्दामा बैकका कर्मचारीसहित तीन पक्राउ

काठमाडौँ, १८ असार : बैंकिङ कसुरमा कृषि विकास बैंकका कर्मचारीनै संलग्न रहेको फेला परेको छ । कृषि विकास बैंक रत्नपार्क कार्यालयको छाप, दस्तखत तथा लेटरप्याडसमेत अनाधिकृत रुपमा प्रयोग गरी ‘एड्भान्स

बिग मर्जरका लागि वाणिज्य बैंकबीच छलफल तिव्र 

काठमाडौँ, १७ असार : बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन (मर्जर) प्रेरित गर्ने नीति सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेपछि वाणिज्य बैंकहरुले छलफल तिव्र पारेका छन् । एक आपसमा

‘वित्तीय अनुशासनमा महालेखाको भूमिका महत्वपूर्ण”

काठमाडौँ, १५ असार : सभामुख कृष्णबहादुर महराले महालेखापरीक्षकको कार्यालयले मुलुकको सार्वजनिक स्रोत साधनको प्राप्ति एवं उपयोग प्रक्रियाको निगरानी र वित्तीय अनुशासन कायम गराउन महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभएको छ । महालेखापरीक्षक

ग्लोबल आइएमइ बैंकले रु दुई अर्ब ऋण लिने

काठमाडौँ, १३ असार : ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बाट करीब रु दुई अर्ब २० करोड ऋण लिने भएको छ । ऋण लिने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.