बैंक/वित्तिय संस्था

‘आर्थिक वृद्धिको लक्ष्य साकार तुल्याउन मौद्रिक नीति’

काठमाडौँ, ९ असार : देशका एक वरिष्ठ अर्थशास्त्रीले मुलुकको आर्थिक वृद्धिमा योगदान पु¥याउन तथा सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेका विकास–निर्माणका काममा सघाउन मौद्रिक नीति केन्द्रित हुने बताएका छन् । मुद्रास्फीति

बैंकिङ कसुर र ठगीमा २१ करोडको मुद्दा दायर

काठमाडौँ, ८ असार : महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा रु २१ करोड ४९ लाख ३४ हजार १०० बराबरको मुद्दा दायर गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा बैंकिङ

स्वीकृति नलिई वित्तीय कारोबार नगरः राष्ट्र बैंक

काठमाडौँ, ६ असार : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम स्वीकृति नलिई कुनै पनि बैंकिङ तथा वित्तीय कारोबार नगर्न/नगराउन सरोकारभएका सबैलाई आग्रह गरेको छ ।

सहकारीमार्फत ठगी गर्ने जेल चलान

काठमाडौँ, ५ असार : काठमाडौँको चाबहिलमा सहकारी संस्था स्थापना गरी ठगी गर्ने एक जना आज जेल चलान भएका छन् । उच्च अदालत पाटनको विसं २०७३ जेठ २५ को फैसलाले रु

दश महिनामा ५५ अर्बको शेयर सूचीकृत

काठमाडौँ, ५ असार : चालु आर्थिक वर्षको दश महिनामा कूल रु ५४ अर्ब ९६ करोड बराबरको धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा

सनराइज बैंकका थप दुई शाखारहित बैंकिङ सेवा

काठमाडौँ १ असार : सनराइज बैंक लिमिटेडले बैङ्किङ सेवा नपुगेका विभिन्न स्थानमा बैङ्किङ सेवा पु¥याउँदै जाने उद्देश्यका साथ थप दुई शाखारहित बैङ्किङ सेवा शुरू गरेको छ । बैंकले ३४औँ शाखारहित

नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै सुदृढ छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ, २८ जेठ : अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै सुदृढ रहेको बताउनुभएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोष भवनको आज शिलान्यास गर्दै उहाँले सम्पूर्ण बैंकिङ

सूर्याेदय लघुवित्तकाे २ दिने बार्षिक समीक्षा तथा बजेट तर्जुमा गाेष्ठि सम्पन्न

स्याङ्जा, २४ जेठ : सूर्याेदय लघुवित्त वित्तीय संस्था लि काे बार्षिक समीक्षा तथा बजेट तर्जुमा गाेष्ठि सम्पन्न भएकाे छ । संस्थाले स्याङ्जा जिल्लामा केन्द्रीय कार्यालय रही २३ जिल्लाका ५० शाखा

अपचलन भएको रु २६ करोड फिर्ता गरिने

धम्बोझी, १८ जेठ : सहकारी वित्तीय विकास संस्था लिमिटेडको सञ्चालक समितिले अपचलन भएको सम्पूर्ण रकम असुली गरी सदस्य तथा निक्षेपकर्तालाई फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा

विनियोजित विकास खर्चमध्ये सहकारीलाई दुई प्रतिशत   

काठमाडौँ, १७ जेठ : उत्पादनलाई जोड, रोजगार प्रवद्र्धन र आयात प्रतिस्थापनका लागि भन्दै सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि सहकारी क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालन गर्न रु ७ अर्ब ६९ करोड

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.