बैंक/वित्तिय संस्था

सहकारी अब केन्द्रीय बैंकको निगरानीमा

कृष्णराज गौतम । काठमाडौँ, २४ वैशाख : पचास करोडभन्दा बढीको बचत तथा ऋणको कारोवार भएका सहकारीलाई पहिलोपटक नेपाल राष्ट्र बैंकले निगरानी तथा निरीक्षण गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी

राष्ट्र बैंकले एक अर्ब ३० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौँ, २१ वैशाख : नेपाल राष्ट्र बैंकले रु एक अर्ब ३० करोड ५५ लाख बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले एक

सहकारीको ठगी रोक्न कर्जा सूचना केन्द्र

कृष्णराज गौतम । काठमाडौँ, २१ वैशाख : एउटै धितोलाई विभिन्न सहकारीमा धरौटी राखेर वित्तीय अनियमितता गरी सर्वसाधारणको रकम ठग्ने कार्यलाई निरुत्साहन गरिने भएको छ । त्यसको लागि सहकारीमा सदस्यको निक्षेपमा

मूल्याङ्कनका विषयमा कार्यविधि बनाउँदै राष्ट्र बैंक

काठमाडौँ, २० वैशाख : नेपाल राष्ट्र बैंकले जग्गा, जमीन तथा सम्पत्तिको मूल्याङ्कनका विषयमा कार्यविधि बनाउने भएको छ । नेपाल भ्यालुयर्स एशोसिएशनको चौथो अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै बैंकका गभर्नर डा

नेपाल बैंकको नाफा दुई अर्ब २४ करोड

काठमाडौँ, १६ वैशाख : नेपाल बैंक लिमिटेडले रु दुई अर्ब २४ करोड ५५ लाख खुद मुनाफा गरेको छ । बैंकले आज चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरी

एनआइसी एशियाका दुई शाखा विस्तार

नुवाकोट, १३ वैशाख : बजार विस्तार गर्न तीव्र रुपमा लागेको एनआइसी एशिया बैंकको जिल्लामा आज दुई शाखा विस्तार गरिएको छ । एनआइसी एशिया बैंकको त्रिशूली शाखा र बेत्रावती शाखाको आज

वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

काठमाडौँ, ८ वैशाख : वाणिज्य बैंकले धमाधम तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । शनिबार सिटिजन बैंकले तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो । सो बैंकले चैतमसान्तस्म्म रु

दूरसञ्चार प्राधिकरण र राष्ट्र बैंकबीच सम्झौता

काठमाडौँ, ८ वैशाख : मोबाइल वित्तीय सेवाको विकास तथा नियमनका लागि आवश्यक सहकार्य तथा समन्वय गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच समझदारी भएको छ । राष्ट्र बैंकको भूमिकासहितको

सहकारी सङ्घ चितवनले निर्माण गरेको साझा पेट्रोल पम्पको उद्घाटन

चितवन, ८ वैशाख : पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सामाजिक न्यायसहितको आर्थिक समृद्धि र समाजवादोन्मुख राज्यका निम्ति सहकारीको भूमिका बढाउनुपर्ने बताउनुभएको छ । जिल्ला सहकारी सङ्घ

सहकारी नाममा गलत धन्दा गर्नेलाई कारवाहीको दायरामा ल्याइँदै

रमेश लम्साल । काठमाडौँ, ७ वैशाख : सहकारी संस्था खोलेर त्यसैको नाममा ठगी गर्ने, बढी ब्याज लिने र बचत रकम लिएर बेपत्ता हुनेलाई सरकारले कडा कारवाही गर्ने प्रावधानसहितको सहकारी नियमावली

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.