बैंक/वित्तिय संस्था

बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री खतिवडा

विराटनगर, ६ वैशाख : अर्थमन्त्री डा युवराज खतिवडाले विकासका साझेदार बैंकले व्यावसायिक र सामाजिक उत्तदायित्व बहन गर्नुपर्छ भन्नुभएको छ । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं–१ द्वारा आज यहाँ

एनएमबी ‘सबैको सहारा बचत खाता’ योजना सञ्चालन

चिप्लेढुङ्गा, ५ वैशाख : एनएमबी बैंकले नयाँ वर्षका उपलक्ष्यमा सम्पूर्ण नागरिकलाई लक्ष्य गरी ‘एनएमबी सबैको सहारा बचत खाता’ योजना ल्याएको छ । सो योजनाअन्तर्गत बैंकमा खोलिने ‘सबैको सहारा बचत खाता’

सहकारीहरूको साझा पेट्रोलपम्पको निर्माणकार्य सम्पन्न

चितवन, ४ वैशाख : जिल्लाका २९६ सहकारीको लगानीमा भरतपुरको बाइपासरोडमा साझा पेट्रोलपम्पको निर्माणकार्य सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१० मा रहेको जिल्ला सहकारी सङ्घको जग्गामा पेट्रोलपम्प निर्माण गरिएको हो ।

एनएमबी बैंकद्वारा सहारा बचत खाता सञ्चालन

काठमाडौँ, २ वैशाख : वित्तीय साक्षरता अभिवृद्धि तथा हरेक नेपालीको एक बैंक खाता लक्ष्य साकार तुल्याउने सरकारको नीतिलाई कार्यान्वयन गर्न एनएमबी बैंकले ‘सबैको सहारा बचत खाता’ आजदेखि सञ्चालनमा ल्याएको छ

पटकपटकको ध्यानाकर्षणपछि सिंहदरबारमा वाणिज्य बैंकको शाखा

रमेश लम्साल । काठमाडौँ, १ वैशाख : मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबार र राष्ट्रिय वाणिज्य बैंकको प्रधान कार्यालयबीचको दूरी केही सय मिटर मात्रै छ । विसं २०२२ माघ १० गते

सबै नेपालीलाई बैंक खाता अभियान : वित्तीय पहुँचको आधार

रमेश लम्साल । काठमाडौँ, १ वैशाख : आज विक्रम संवत् २०७६ को पहिलो दिन । आम नेपाली नयाँ वर्षको स्वागतमा रमाइरहेका छन् । चैत–वैशाख, वसन्त ऋतु अर्थात् बोटबिरुवामा समेत नयाँ

पाँच तारा साकोसद्वारा सहकारी अभियन्ता ढुङ्गेल सम्मानित

टेकनाथ न्यौपाने । काठमाडौँ, ३० चैत : कामपाको पूर्वी भेगमा अवस्थित पाँच तारा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो एघारौँ वार्षिकोत्सवको अवसरमा सहकारी अभियन्ता जनसचेतन बचत तथा ऋण

श्रमिकको हकहितका लागि सहकारी सञ्चालन गर्न आवश्यक

काठमाडौँ, २१ चैत : काठमाडौँ महानगरपालिकाले बचत तथा ऋण सहकारीभन्दा अन्य सहकारी सञ्चालनका लागि दर्ता प्रक्रिया अघि बढाउन सञ्चालकलाई आग्रह गरेको छ । बुधबार यहाँ आयोजना गरिएको ६२औँ राष्ट्रिय सहकारी

‘सहकारीलाई अनुदान दिइन्छ’ : मन्त्री अर्याल

काठमाडौँ, २० चैत : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आर्थिक रुपान्तरणका लागि व्यावसायिक रुपमा लागेका सहकारीलाई सरकारले प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराउने बताउनुभएको छ । ६२ औँ राष्ट्रिय

सहकारीबाट जरिवाना असुल

काठमाडौँ, २० चैत (रासस) : काठमाडौँ महानगरपालिका अन्तर्गत सहकारी विभागले चालु अर्थिक वर्षको फागुन मसान्तसम्म रु पाँच लाख ११ हजार जरिवान दस्तुर असुल गरेको छ । तोकिएको समयमा वार्षिक प्रतिवेदन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.