बैंक/वित्तिय संस्था

बयालीस स्थानीय तहमा अझै पुगेनन् बैंकका शाखा

काठमाडौँ, २ चैत : मुलुकभरका कूल ४२ वटा स्थानीय तहमा अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको आर्थिक विवरणअनुसार

लनटेनिसका प्रणव शिखरको ब्राण्ड एम्बासडर

काठमाडौँ १ चैत : शिखर इन्सोरेन्स कम्पनी लिमिटेड, थापाथलीले लनटेनिस खेलाडी प्रणव खनाललाई आज ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । पुरुष सिङ्गल्स वरियताको दोस्रो स्थानमा रहेका प्रणव र शिखर इन्सोरेन्सका

वाणिज्य बैंकमार्फत सिक्का उपलब्ध हुने

काठमाडौँ, ३० फागुन : नेपाल राष्ट्र बैंकले काठमाडौँ उपत्यकाभित्रका वाणिज्य बैंकलाई रु १८ लाख मूल्य बराबरको सिक्का उपलब्ध गराउने भएको छ । बैंकले रु एक दरको न्यूनतम छ लाख र

सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान रुपले हुनेछ : अर्थमन्त्री खतिवडा

काठमाडौँ, २९ फागुन : अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षभित्रै मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पु¥याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उहाँले

सहकारीको सङ्ख्या घटाउन सुझाव

काठमाडौँ, २८ फागुन : पछिल्लो समय सहकारीको सङ्ख्या अत्यन्त धेरै रहेकाले राष्ट्रिय सहकारी महासङ्घले यसलाई घटाउन सुझाव दिएको छ । नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको सहकारी एकीकरण विषयक छलफलमा

वैदेशिक सहायताबारे सकारात्मक छलफल : अर्थमन्त्री खतिवडा

काठमाडौँ, २७ फागुन : अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय संस्थाको स्तरोन्नति गर्न वैदेशिक सहायताबारे सकारात्मक छलफल भइरहेको बताउनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १८औँ वार्षिककोत्सवमा मन्त्री

वैकल्पिक लगानीका लागि विशेष कोष स्थापना गरिने

काठमाडौँ, २७ फागुन : नेपाल धितोपत्र बोर्डले वैकल्पिक लगानी कोष प्रोत्साहन गर्न विशिष्टीकृत व्यवस्था गर्ने भएको छ । बोर्डले ‘प्राइभेट इक्विटी फण्ड, भेञ्चर क्यापिटल फण्ड, हेज फण्ड जस्ता वैकल्पिक लगानी

रुपन्देहीका दुई विकास बैंकको मर्जर प्रक्रिया शुरु

बुटवल, २७ फागुन : रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका दुई ठूला विकास बैंकले मर्जर प्रक्रिया थालेका छन् । बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र

तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात मात्रै १९ लाख

काठमाडौँ, २६ फागुन : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको अध्ययनमा ओरेण्टल को–अपरेटिभ लिमिटेडका अध्यक्ष सुधीर बस्नेतले रु १६ अर्ब एक करोड ४५ लाख बराबरको दायित्व भुक्तानी गर्नुपर्ने देखिएको छ ।

मर्जरमा एभरेष्ट बैंक अनिर्णित

काठमाडौँ, २४ फागुन : भारतको पञ्जाब बैंकसँगको संयुक्त लगानीमा स्थापना भएको एभरेष्ट बैंक लिमिटेडले ‘मर्जर’मा जानेनजाने भन्ने निर्णय गर्न सकेको छैन । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.