बैंक/वित्तिय संस्था

राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम

सुर्खेत, १२ फागुन : नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि रु पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम

सूर्याेदय लघुवित्त अब राष्ट्रिय स्तरको बन्ने

पुतलीबजार, ११ फागुन : स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. १ मा केन्द्रीय कार्यालय रहेको सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्यक्षेत्र २३ जिल्लाबाट विस्तार गरी अब राष्ट्रिय स्तरमा स्तरोन्नती हुने

बीमाको पहुँच ग्रामीणस्तरसम्म पुर्‍याउनुपर्छ : उपप्रम पोखरेल

काठमाडौँ, ११ फागुन : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून भएको भन्दै द्रूतगतिमा पहुँच विस्तार गर्न राष्ट्रिय बीमा संस्थानलाई आग्रह गर्नुभएको छ । पूर्ण सरकारी

नबिल बैंकलाई स्टकको स्पष्टीकरण

काठमाडौँ, १० फागुन : नेपाल स्टक एक्सचेञ्जले नबिल बैंक लिमिटेडलाई सूचना दिन समय लगाएको भन्दै स्पष्टीकरण सोधेको छ । स्टकका कामु सहायक प्रबन्धक सुबोध ढुङ्गेलका अनुसार बैंकको ३४ औँ साधारणसभा

बचत कर्ताको रकम फिर्ता नगर्ने सहकारी कार्वाहीमा

शर्मिला पाठक । काठमाडौँ, १० फागुन : काठमाडौँ महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु गरेको छ । कामपाले विगत दुई हप्तादेखि सबै सहकारीमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

कास्की, १० फागुन : कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय

प्राथमिकता क्षेत्रमा तोकिएअनुसार ऋण लगानी भएन

काठमाडौँ, ९ फागुन : वाणिज्य बैंकहरुले कूल कर्जाको २५ प्रतिशत कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने भएपनि चालू आर्थिक वर्षको छ महीनामा १८ दशमलव ५४ प्रतिशत मात्रै लगानी गरेको

विवरण नबुझाउने सहकारीलाई कारवाही गरिने

काठमाडौँ, ६ फागुन : काठमाडौँ महानगरपालिकाले साधारणसभाको विवरण नबुझाउने सहकारीलाई अनुगमन गरी कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ । आइतबार निर्धन सहकारीको ‘सहकारीको सुसञ्चालनमा शेयरसदस्यको भूमिका’ विषयक विशेष तालीम कार्यक्रममा

सोमबार दुई अर्बको ट्रेजरी बिल आउँदै

काठमाडौँ, ५ फागुन : नेपाल राष्ट्र बैंकले पछिल्लो दिनमा नियमितजसो नै वित्तीय उपकरणको प्रयोग गर्दै बजारमा उल्लेख्य मात्रामा तरलता प्रवाह गर्दै आएको छ । यसै सन्दर्भमा बैंकले पुनः सोमबार रु

सिभिल बैंकले चार प्रतिशत नगद लाभांश दिने

काठमाडौँ, ५ फागुन : सिभिल बैंकले आव २०७४/७५ को नाफाबाट शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले चुक्ता पूँजी रु सात अर्ब २५ करोड ९३ लाख १०

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.