बैंक/वित्तिय संस्था

सहकारीले ठगी गरेको रकम असुल

शर्मिला पाठक । काठमाडौँ,२४ फागुन : काठमाडौँ महानगरपालिकाले सर्वसाधारणको रकम फिर्ता नगरेका सहकारीलाई कारबाही गरी रु तीन करोड ११ लाख रकम असुल गरेको छ । कामपाको सहकारी विभागमा परेको उजुरीको

पूर्वाधार लगानी बैंक सञ्चालनमा

काठमाडौँ, २२ फागुन : भौतिक पूर्वाधार निर्माणमा लगानी गरी देशको आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यले पूर्वाधार लगानी बैंक स्थापना भएको छ । चालीस अर्ब अधिकृत पूँजी र रु २० अर्ब

पचास दरका २३ करोड थान नयाँ नोट छापिँदै

काठमाडौँ, २१ फागुन : नेपाल राष्ट्र बैंकले रु ५० दरको २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको

एनएमबी बैंकले तीन अर्बको ऋणपत्र बिक्री गर्ने

काठमाडौँ, २१ फागुन : एनएमबी बैंकले रु तीन अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । ऋणपत्रको मूल्य प्रतिकित्ता रु एक हजार रहेको छ । बैंकले यही

नेपाल लाइफ इन्स्योरेन्सले ४८ प्रतिशत लाभांश दिने

काठमाडौँ, १९ फागुन : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट २५ प्रतिशत शेयर लाभांश र २३.५ प्रतिशत

‘सहकारीलाई खम्बाका रुपमा स्थापित गर्नुपर्ने’

विराटनगर, १७ फागुन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सहकारीलाई बलियो खम्बाको रुपमा स्थापित गरेमा मुलुकको आर्थिक समृद्धि हुने बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण

‘जनताको जीवनस्तर उठाउन सहकारीको महत्वपूर्ण योगदान’

काठमाडौँ, १७ फागुन : अर्थमन्त्री डा युवराज खतिवडाले ग्रामीण जनताको जीवनस्तर उठाउन सहकारीले महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । बिहीबारदेखि राजधानीमा शुरु भएको साना किसानको दोस्रो राष्ट्रिय सम्मेलनको समापन समारोहमा

आयात प्रतिस्थापन गर्न ठूला लगानीबाट सम्भव

काठमाडौँ, १६ फागुन : ग्रामीण क्षेत्रका गरीब व्यक्तिको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले आजदेखि राजधानीमा दोस्रो ‘साना किसान सम्मेलन, २०७५’ शुरु गरिएको छ । पहिलो सम्मेलन, २०७१ काठमाडौँ मै भएको

चाँगुनारायणमा एक व्यक्ति एक सहकारी

भक्तपुर, १५ फागुन : चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रमा रहेका सहकारी संस्थाका सदस्यलाई एकभन्दा बढी सहकारीमा साधारण तथा शेयर सदस्य नबन्न निर्देशन दिएको छ । नगरपालिकाको हालै सम्पन्न चौथो नगरसभाले

दुई अर्बको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, १२ फागुन : नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.