बैंक/वित्तिय संस्था

पचास स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी

रमेश लम्साल । काठमाडौँ, ३ फागुन : हरेक स्थानीय तहमा बैंकका शाखा पु¥याउने सरकारको लक्ष्य पूरा हुने चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो छ

सनराइज र गरिमा बैंकबीच व्यापार साझेदारी

काठमाडौँ, १ फागुन : सनराइज र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता भएको छ । सम्झौतापश्चात् सनराइजका सबै शाखामार्फत गरिमा विकास बैंकका कुनै पनि ग्राहकले राष्ट्रिय सेवा तथा अन्तर्राष्ट्रिय विदेशी

विपन्न समुदायका लागि लघुवित्त सहयोगी

पाल्पा, १ फागुन : ग्रामीण क्षेत्रमा सञ्चालनमा आएका लघुवित्तले नागरिकको जीवनशैलीमा परिवर्तन देखिन थालेको छ । आर्थिक अभावका कारण सानातिना व्यवसाय सञ्चालन गर्न नसक्ने विपन्न समुदायका लागि लघुवित्त सहयोगी बनेको

२९ हजार सहकारी स्थानीय तहमा हस्तान्तरण

कृष्णराज गौतम । काठमाडौँ, २९ माघ : सरकारले करीब २९ हजार सहकारी संस्था र त्यसको व्यवस्थापन प्रणाली स्थानीय तह एवं प्रदेश सरकारमा हस्तान्तरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण

महालक्ष्मी लाइफको कारोवार आइतबारदेखि

काठमाडौँ, २४ माघ : देशको सबैभन्दा कान्छो अर्थात् १९औँ जीवन बीमा कम्पनीका रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले यही माघ २७ गते आइतबारदेखि कारोवार सञ्चालन गर्ने भएको छ । राजधानीमा पत्रकार

सहकारीको माध्यमले महिला आत्मनिर्भर र सक्षम

काशीराम शर्मा । बाँके, २४ माघ : करीब सात वर्षअघि रु पाँचबाट शुरु गरेको बचतले राप्तीसोनारीका अधिकांश महिला अहिले उद्यमी बनेका छन् । अहिले यहाँ महिला आफ्नै मेहनतमा रु १० लाख बढीको

राष्ट्र बैंकले पाँच अर्बको रिपो बोलकबोल गर्ने

काठमाडौँ, २३ माघ : नेपाल राष्ट्र बैङ्कले बिहीबार रु पाँच अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैङ्कले आज एक सूचनामार्फत बोकबोल प्रक्रियामा सहभागी हुन ‘क’, ‘ख’ र

सात सय स्थानीय तहमा बैंक वित्तीय संस्था

काठमाडौँ, २३ माघ : कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०३ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा स्थापना भएका छन् । सरकारले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा

राष्ट्र बैंकले रु दुई अर्ब ४६ करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौँ, २० माघ : नेपाल राष्ट्र बैंकले रु दुई अर्ब ४६ करोड ८७ लाख बराबरको रकम बैंकमा एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने भएको छ । बैंकले आज एक सूचनामार्फत

सोमबार पाँच अर्बको ट्रेजरी बिल बिक्री हुँदै

काठमाडौँ, २० माघ : नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.