बैंक/वित्तिय संस्था

विश्व बैंकमा शेयर थप : नेपालको मताधिकार रहने

काठमाडौँ, १० माघ : नेपाल सरकारले विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय पुनःनिर्माण तथा विकास कोषको ३०९ कित्ता शेयर थप खरीदको निर्णय गरी आफ्नो मताधिकार सुरक्षित गरेको छ । मन्त्रिपरिषद्को यही माघ

वाणिज्य बैंकको सेवा अब ७७ जिल्लामा

काठमाडौंँ, १० माघ : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आजदेखि मुलुकका सतहत्तरै जिल्लामा शाखा स्थापना गरी सेवा शुरु गरेको छ । यसअघि ७४ जिल्लाका शाखा कार्यालयमार्फत सेवा दिँदै आएको बैंकले

राष्ट्र बैंकले पुनः रिपो बिक्री गर्दै

काठमाडौँ, ८ माघ : नेपाल राष्ट्र बैंकले बधबार रु पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको रिपो बिक्री

रोजगारीमा जानेलाई डलर सटहीमा कडाई

काठमाडौँ, ८ माघ : नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका जानेलाई दुई समय अमेरिकी डलर मात्रै सटही सुविधा उपलब्ध गराउन निर्देशन गरेको छ । बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार सरकारको

हायर पर्चेज कर्जा दिने कम्पनीको चुक्ता पूँजी बढ्यो

काठमाडौँ, ७ माघ : नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्थामा संशोधन गरी चुक्ता पूँजी बढाएको छ । बैंकले गरेको नयाँ व्यवस्थाअनुसार त्यस्तो

डेपुटी गभर्नरले तीन वर्षसम्म बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने

काठमाडौँ, ७ माघ : नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर र कार्यकारी निर्देशकले आफ्नो पदबाट हटेको वा अवकाश पाएको तीन वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था

‘भारत जाँदाबाहेक भारतीय मुद्रा प्रयोग नगर्नु : राष्ट्र बैंक

काठमाडौँ, ६ माघ (रासस)ः नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ भारतमा बाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख एवं

उत्पादनको क्षेत्रमा लगानी गर्न मुख्यमन्त्री गुरुङको आग्रह

कास्की, ४ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक तथा वित्तीय संस्थालाई कृषि, पर्यटन, ऊर्जालगायत उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले आयोजना

लक्ष्मी बैंकले नौ प्रतिशत लाभांश दिने

काठमाडौँ, ४ माघ : लक्ष्मी बैंकले आफ्ना शेयरधनीलाई करीब नौ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आठ दशमलव ५० प्रतिशत शेयर लाभांश र शून्य दशमलव ४५ प्रतिशत नगद

धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

काठमाडौँ, ४ माघ : वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । बुधबार एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो भने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.