काठमाडौँ, ४ माघ : सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा
काठमाडौँ, ३ माघ : आइएमई समूहले स्वीस बैंकमा आफ्नो समूहको नाममा कुनै खाता नभएको स्पष्ट पारेको छ । समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि ‘ट्याक्स हेभन’ देशमा कम्पनी दर्ता नरहेको
सुशीला रेग्मी । बेझाड, ३ माघ : पाल्पा, रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने पार्वती न्यौपानेको आम्दानीको बाटो केही पनि थिएन । तरकारी खेती र कुखुरापालन व्यवसाय गर्ने सोच बनाएर आफन्त, साथीभाइ सबैसँग ऋणका
काठमाडौँ, १ माघ : नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सनराइज बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । दुगड गत पुस २९
काठमाडौँ, १ माघ : हरेक वर्ष प्रदान गरिने कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार यस वर्ष नेपाल कृषि सहकारी केन्द्रीय सङ्घलाई प्रदान गरिएको छ । नेपालको ग्रामीण क्षेत्रमा सहकारी संस्थाको
काठमाडौँ, १ माघ : सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आर्थिक वर्ष २०७४/७५ मा रु आठ करोड ८३ लाख ७२ हजार ९१ खुद नाफा गर्न सफल भएको छ । कम्पनीले आफ्ना शेयरधनीलाई
काठमाडौँ, १ माघ : नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार
काठमाडौँ, ३० पुस : हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेड (एचआइडिसिएल) ले चुक्ता पूँजी रु २२ अर्ब पु-याउने भएको छ । कम्पनीको सम्पन्न सातौँ वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार
काठमाडौँ, ३० पुस : हिमालयन बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभाले शेयरधनीलाई पाँच प्रतिशत शेयर लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको आज यहाँ सम्पन्न साधारणसभाले शेयर लाभांशसहित १०
काठमाडौँ, ३० पुस : मेगा बैंक लिमिटेडको आठौँ वार्षिक साधारणसभाले छ दशमलव ८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । बैंकको साधारणसभाले रु ७० करोड ४५ लाख ५८