बैंक/वित्तिय संस्था

साहारा विकास बैंकको सूचीकरण रोक्का

काठमाडौँ, २४ पुस : नेपाल स्टक एक्सचेञ्जले साहारा विकास बैंकको धितोपत्र सूचीकरण स्थगित गरेकोे छ । स्टकले गत मङ्सिर २६ गते एक सूचनामार्फत सूचीकृत कम्पनीलाई ‘धितोपत्र बजार मूल्यमा प्रभाव पार्ने

प्रभु बैंकले दश प्रतिशत लाभांश दिने

काठमाडौँ, २२ पुस : प्रभु बैंंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आजको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ मा कायम भएको चुक्ता पूँजीको

बैंक तथा वित्तीय संस्थालाई ‘मर्जर’मा जान प्रोत्साहन

काठमाडौँ, २१ पुस : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन (मर्जर)का लागि प्रोत्साहन गर्ने नीति अख्तियार गर्ने भएको छ । बैंकले एक निर्देशनमार्फत बैंक तथा वित्तीय

हसना भास्तिपुरको मुनाफा ४३ लाख

काठमाडौँ, २१ पुस : हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले आव २०७४/०७५ मा ४२ लाख ८१ हजार ७०७ रुपैयाँ ३३ पैसा मुनाफा आर्जन गरेको छ । उक्त सहकारीले आव

अहिलेका बचत सहकारी उहिलेका ‘मुखिया’ जस्तो

काठमाडौँ, २१ पुस : सहकारी संस्थाले उत्पादनमा लगानी आर्कषण गर्न नसकेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ती संस्थाका बचतकर्ताले चर्काे ब्याजमा ऋण लिन बाध्य भएकाले अहिलेका बचत तथा ऋण

लघुवित्तलाई राष्ट्र बैंकको निर्देशन, कार्य क्षेत्र विस्तार गर

काठमाडौँ, २० पुस : नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थालाई कार्यक्षेत्र विस्तारका सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । बैंकले न्यूनतम चुक्ता पूँजी पूरा गरेको, नियमित रुपले वार्षिक साधारणसभा

राष्ट्र बैंकले एक अर्ब ४८ करोड मुद्दती निक्षेप राख्ने

काठमाडौँ, १९ पुस : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब ४८ करोड ३५ लाख रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । बैंकले आज एक सूचनामार्फत आगामी

वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन बोर्डको निर्देशन

काठमाडौँ, १८ पुस : नेपाल धितोपत्र बोर्डले तोकिएको मापदण्ड पूरा गरेका वाणिज्य बैंकलाई सहायक कम्पनीमार्फत शेयर खरिद बिक्री गर्न पाउने गरी अनुमतिपत्र(ब्रोकर लाइसेन्स) प्रदान गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको

मिस नेपाल खतिवडा सद्भावना राष्ट्रिय वाणिज्य बैंकको दूतमा नियुक्त

काठमाडौँ, १८ पुस : व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत (ब्राण्ड एम्बास्डर)मा शृङ्खला खतिवडा (मिस नेपाल २०१८) लाई नियुक्त गरेको छ । बैंकमा आज आयोजित

मेगा बैंकद्वारा ग्राहकलाई विशेष सुविधा

काठमाडौँ, १७ पुस : मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँका आठ शाखामा ग्राहकका लागि आजदेखि विशेष सुविधा शुरुआत गरेको छ । बैंकमा सेवा लिन आउने ग्राहकको सहजताका लागि मेगा बैंकले ‘कस्टमर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.