निक्षेप जम्मा गर्दा उपहार दिन नपाइने
यस्तै बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ का विभिन्न दफामा संशोधन गरेको छ । भूकम्पपीडितका लागि निजी आवास निर्माण वा प्रबलीकरणका लागि हालसम्म सम्झौता गर्न नसकेको वा सम्झौता गरी पहिलो किस्ता रकम प्राप्त गरी दोस्रो किस्ता रकम प्राप्त नगरेका र आर्थिक अभावका कारण निजी आवास निर्माण गर्न नसकेका भूकम्पपीडित लाभग्राही सम्झनुपर्ने व्यवस्था गरेको छ ।
