कला/साहित्य/सिर्जना

समको नियमित आकस्मिकता र साहित्यबारे प्रवचन

काठमाडौँ, २४ माघ : नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको नियमित आकस्मिकता र समका सिर्जनामा त्यसको प्रतिविम्बनबारे आज प्रवचन कार्यक्रम सम्पन्न भएको छ । समको ११७औँ जन्मजयन्तीका अवसरमा आज नेपाल

‘सिर्जनात्मक कला महोत्सव’ शुरु

काठमाडौँ, २४ माघ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा आजदेखि काठमाडौँमा ‘सिर्जनात्मक कला महोत्सव २०७५’ शुरु भएको छ । सिर्जनात्मक कला विधालाई व्यवस्थितरूपमा अगाडि

नेपाली संस्कृति र राष्ट्रियतामा नयाँ चिन्तनको खाँचो

काठमाडौँ, २३ माघ : पूर्वमन्त्री तथा साहित्यकार प्रदीप नेपालले नेपाली संस्कृति, इतिहास र राष्ट्रियतामा नयाँ चिन्तनको खाँचो रहेको आज बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभागको आयोजनामा ‘नेपाली संस्कृति र

चित्रमा ‘मिथिला कला’ सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनी

नारायण ढुङ्गाना । काठमाडौँ, २२ माघ : कलाका माध्यामबाट भौगोलिक क्षेत्रको पहिचान दिने ‘मिथिला कला’ पछिल्लो समयमा मौलिकतासँगै आधुनिकता जोडेर व्यावसायिक बन्दै गएको छ । मिथिलाञ्चल क्षेत्रको घर, आँगनमा कोरिने मिथिला

कलामैत्री नीति ल्याउनुपर्ने

काठमाडौँ, २१ माघ : नेपाली समसामयिक कलाको विकास र प्रवद्र्धनका लागि सरकारी तहबाट आवश्यक नीति ल्याउनुपर्नेमा जोड दिइएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको चित्रकला विभागले आज आयोजना गरेको ‘नेपाली

‘कोख मेरो, सन्तान कस्को ?’

काठमाडौँ, २१ माघ : संविधानतः नागरिकता मौलिक अधिकार भए पनि बाबु नभएको वा बाबुले बेवास्ता गरेको नाममा नागरिकताविहीन भएकाका कथा व्यथा समेटेर महिला, कानून र विकास मञ्चले बबरमहलस्थित कला परिषद्मा

बाह्रखरी कथा प्रतियोगिता हुने

काठमाडौँ, २१ माघ : वाङ्मय क्षेत्रका प्रतिभालाई प्रोत्साहित गर्न ‘१२ खरी बुक्स’ले राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता आयोजना गर्ने भएको छ । आज १२ खरी बुक्सले यहाँ पत्रकार सम्मेलन गरी

डा तुम्लाको जीवनमा आधारित ‘लुना’ लोकार्पण

काठमाडौँ, १९ माघ : डा तुम्ला लौकालको जीवनमा आधारित रहेर लेखिएको पुस्तक ‘लुना’ को लोकार्पण गरिएको छ । लेखनकुञ्जमा आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, लेखक लाकौल, महिला अधिकारवादी इन्दिरा बस्नेत,

राष्ट्रकवि घिमिरेलाई महाअभिनन्दन

काठमाडौँ, १९ माघ : डा हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरेलाई ‘डा हर्षबहादुर बुढामगर स्मृति महाअभिनन्दन–२०७५’ बाट सम्मान गरेको छ । घिमिरे कार्यक्रममा उपस्थित हुन नसक्नुभएकाले उहाँलाई प्रदान गरिने

डा सायमीको ‘मेरो जीवन–कथा’ सार्वजनिक

काठमाडौँ, १९ माघ : वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा अरुण सायमीको पुस्तक ‘मेरो जीवन–कथा’को आज प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा डा सायमीले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.