कला/साहित्य/सिर्जना

सामूहिक चित्रकला प्रदर्शनी

काठमाडौँ, १ फागुन : युनिक स्ट्रोक ग्रुपमा आबद्ध कलाकार प्राज्ञ सुषमा राजभण्डारी, चन्दा श्रेष्ठ र रत्नकाजी शाक्यको सामूहिक चित्रकला प्रदर्शनी नेपाल कला परिषद्मा आजदेखि शुरु भएको छ । यही फागुन

नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो छ : दीक्षित

काठमाडौँ, २९ माघ : साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितले नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो रहेको बताउनुभएको छ । आफूलाई सम्मान गर्न अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले आयोजना गरेको

पर्यटन प्रवद्र्धनमा ‘काव्य यात्रा’

रामबहादुर थापा । बागलुङ, २९ माघ : साहित्यलाई पर्यटनसँग जोड्न यहाँका कवि, लेखक जुटेका छन् । ‘पर्यटन काव्य यात्रा’ मार्फत् पर्यटन प्रवद्र्धन अघि बढेको हो । यसको नेतृत्व धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले

प्रहरको पाँचौँ एकल गजल साँझ

भक्तपुर, २९ माघ : “मुटु मेरो निकालेर छुन दिन्न तिमीलाई अँगालेर लासमाथि रुन दिन्न तिमीलाई सारा कथा व्यथा मेरो उपहार दिएको यो गजलैमा मन बुझाऊ सुन दिन्न तिमीलाई ।” साँझ

अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन साउनमा

काठमाडौँ, २८ माघ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले आगामी साउन १८–२० गते छैटौंँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा आयोजना गर्ने भएको छ । अनेसासका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको केन्द्रीय

उत्कृष्ट कलाकार पुरस्कृत

काठमाडौँ, २८ माघ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा भएको चारदिने ‘सिर्जनात्मक चित्रकला महोत्सव’ सम्पन्न भएको छ । विभिन्न कार्यक्रमका विजेता चित्रकारलाई पुरस्कृत गर्दै

तनहुँलाई साहित्य पर्यटनको रुपमा विकास गरिने : वरिष्ठ नेता पौडेल

काठमाडौँ, २७ माघ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ जिल्लालाई साहित्य पर्यटनका रुपमा विकास गरिने बताउनुभएको छ । तनहुँको चुँदीमा जन्मनुभएका स्व लक्ष्मी पन्तको दोस्रो स्मृति दिवसका अवसरमा

कला महोत्सव : ६० चित्रकार प्रतिस्पर्धामा

काठमाडौँ, २७ माघ (रासस): काठमाडौँमा जारी ‘सिर्जनात्मक चित्रकला महोत्सव’को चित्रकला कार्यशालामा ६० चित्रकार प्रतिस्पर्धामा उत्रिएका छन् । काठमाडौँको हनुमानढोकास्थित ‘प्रतियोगितात्मक चित्रकला कार्यशाला’मा सहभागी भएर चित्रकारले आफ्नो कला क्यानभासमा उतारेको निर्णायक

पाँच स्रष्टा पुरस्कृत एवं सम्मानित

विराटनगर, २६ माघ : राष्ट्रिय प्रतिभा पाँचजना पुरस्कृत एवं सम्मानित हुनुभएको छ । चेतना संरक्षण प्रतिष्ठान नेपालद्वारा आज यहाँ आयोजित चौधौं वार्षिकोत्सव एवं स्रष्टा सम्मान कार्यक्रम–२०७५ मा उहाँहरुलाई पुरस्कृत एवं

कलाकार शर्माको ‘परफरमेन्स कला’प्रस्तुत

नारायण ढुङ्गाना । काठमाडौँ, २५ माघ : कोरीबाटी गरेर साडी, चोलोमा चिटिक्क सजिएकी एक यौनिक तथा अल्पसङ्ख्याक (तेस्रोलिङ्गी) आफ्नो अस्तित्वको खोजीमा भौँतारिँदै आइन् । उनी समलिङ्गी प्रति आकर्षित भए पनि परिवारले भने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.