कला/साहित्य/सिर्जना

काँकडभिट्टामा कला साहित्य उत्सवको तयारी

भद्रपुर, १५ फागुन : झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा ‘कला साहित्य उत्सव २०७५’ कार्यक्रमको तयारी भइरहेको छ । दुई वर्षको अन्तरालमा रिडर्स झापाले आयोजना गर्दै आएको उत्सवमा देशभरका साहित्यकारको जमघट रहने

भम्रण वर्षलाई केन्द्रित गरी चित्रकला प्रदर्शनी

काठमाडौँ, १५ फागुन : नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गरी भम्रण वर्षमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले रुसी सांस्कृतिक केन्द्रमा मङ्गलबारदेखि सामूहिक चित्रकला प्रदर्शनी गरिएको छ । यही फागुन १८ गतेसम्म चल्ने

साहित्य सामाजिक जनजीवनमा केन्द्रित हुनुपर्ने

काठमाडौँ, १४ फागुन : साहित्य सिर्जनाले सामाजिक जनजीवनको विभिन्न पक्षलाई समेट्नुपर्नेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कविले जोड दिनुभएको छ । बानेश्वर सर्जक समाज र बानेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा आज यहाँ

यथार्थ घटनामा आधारित नाटकः ‘तिनीहरु कहाँ गए होलान् ?’

मीना घोरसाइने । काठमाडौँ, १४ फागुन : रङ्गमञ्चमा तीन धामी देखापर्छन् । तीमध्ये एक धामी ढ्याङ्ग्रो बजाइरहेको देखिन्छ, एक जना चरेसको थालमा चामल फुक्दै काम्दै गरेको देखिन्छ भने एक जना काम्दै मात्र

अन्तर्राष्ट्रिय नाटक महोत्सव बुधबार

चिप्लेढुङ्गा, १४ फागुन : पोखरामा फागुन १५ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५ हुने भएको छ । पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा आयोजना गरिने नाटकको सम्पूर्ण तयारी पूरा

नाटकले वर्तमान र भविष्य देखाउँछ : प्रधानमन्त्री

काठमाडौँ, १३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले नाटक विधा समाज परिवर्तनको एउटा महत्वपूर्ण क्षेत्र भएको भएकाले यसले समाजको वर्तमान र भविष्य देखाउने बताउनुभएको छ । अन्तर्राष्ट्रिय नाटक महोत्सवको आज

जनकुपरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव

जनकपुरधाम, १३ फागुन : जनकपुरधाममा जनकपुर साहित्य–कला एवं अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७५ हुने भएको छ । मैथिली विकास कोषद्वारा आयोजना हुने सो महोत्सवमा मैथिली भाषा, साहित्य–कला, संस्कृतिका साथै समसामयिक विषयमा विमर्श

भाषाशास्त्री पोखरेलको निधनले नेपाली भाषा, साहित्य र राष्ट्रलाई क्षति

काठमाडौँ, १३ फागुन : नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा साहित्यका मूर्धन्य व्यक्तित्व प्रा बालकृष्ण पोखरेलको निधनले नेपाली भाषा, साहित्यमा र राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको जनाएको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद

भाषाविज्ञ पोखरेलको निधन

विराटनगर, १२ फागुन : वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको आज बिहान निधन भएको छ । विगत एक महीनादेखि अस्वथ्य स्व पोखरेलको आज बिहान १ बजे ८६ वर्षको उमेरमा

कविता सङ्ग्रह लोकार्पण

काठमाडौँ, ११ फागुन : समालोचक तथा कवि बिन्दु शर्माको कविता सङ्ग्रह ‘ओक्कल दोक्कल पिपल’ र समालोचना सङ्ग्रह ‘समालोचनाका नवीन आयाम’ आज लोकार्पण गरिएको छ । शिखा बुक्स र तन्नेरी त्रैमासिक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.