जनकपुरधाम, १९ फागुन : मैथिली भाषाप्रति अपनत्व बोध गरेमा मानक सम्बन्धमा विद्यमान द्विविधाको अन्त्य हुन सकिने धारणा विज्ञले व्यक्त गर्नुभएको छ । मैथिली विकास कोषद्वारा आयोजित ‘मैथिली भाषा–साहित्य, कला, संस्कृति
चन्द्रकला भण्डारी । भद्रपुर, १८ फागुन : झापाको काँकडभिट्टामा आजदेखि शुरु भएको कला साहित्य उत्सवको अन्तिम सत्रमा ‘भू–राजनीतिक चिन्तन’ विषयमा रोचक बहस भएको छ । बहसमा नेपाल–भारत प्रबुद्ध समूहका सदस्य
जनकपुरधाम, १८ फागुन : पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीयता नेपालको वास्तविकता भएको हुँदा अब कुनै पनि हालतमा फिर्ता हुन नसक्ने बताउनुभएको छ । मैथिली विकास कोषको आयोजनामा
नारायण ढुङ्गाना । काठमाडौँ, १८ फागुन : “साँच्चै नेपाल आउँदा अलग दुनियामा आएको झैँ लाग्यो”, भारतको महाराष्ट्रका अब्बल चित्रकार कुडलया हिरेमठले ललितपुरको दरबार स्क्वायरका कलाकौशल नियाल्दै अनुभूति बाँड्नुभयो । शुक्रबार
भद्रपुर, १८ फागुन : मेचीनगरको काँकडभिट्टामा ‘कला साहित्य उत्सव २०७५’ आजदेखि शुरु भएको छ । रिडर्स झापाको आयोजनामा काँकडभिट्टा खानेपानी संस्थाको सभाहलमा कलाकारले गीत गाएर उत्सवको उद्घाटन गरे । मुलुकको
काठमाडौँ, १८ फागुन : काठमाडौँ ठैटीकी की २० वर्षीया कृतिका पोद्धार पुनः प्रयोगमा नआउने कागजको प्रयोगबाट निर्मित हाते कलाकृतिमा चर्चित बन्दै गएकी छिन् । घरमा रहेको पुनः प्रयोग गर्न नसकिने
काठमाडौँ, १७ फागुन : देशको सामाजिक सशक्तीकरणमा सिर्जनात्मक कला विधा प्रभावकारी हुने भएकाले कलाकारलाई प्रोत्साहन गरी यसलाई व्यवस्थितरूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य
प्रकाश सिलवाल र नवीन नेपाली । घोराही, १७ फागुन : प्रेस काउन्सिल नेपालले वर्गीकरणका लागि लाग्ने दस्तुरमा अन्य पत्रपत्रिकाको तुलनामा साहित्यिक पत्रपत्रिकालाई यस वर्षदेखि पचास प्रतिशत छुट दिन थालेको छ
चिप्लेढुङ्गा, १६ फागुन : गैह्रापाटनस्थित पोखरा थियटरको गन्धर्व नाट्यघरमा बुधबारदेखि शुरु भएको पोखरा अन्तरराष्ट्रिय नाटक महोत्सव जारी छ । महोत्सवको पहिलो दिन वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठद्धारा लिखित ‘निरमाया’ नाटक प्रस्तुत

विराटनगर, १५ फागुन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जीवनको हरेक पक्षलाई उजागर गर्न नाटकको विशेष महत्व रहेको बताउनुभएको छ । सुशीला कोइराला नाटक घर, आरोहण गुरुकुल, विराटनगरमा