कला/साहित्य/सिर्जना

पुष्पपराग वर्ष सम्मान विनोदीलाई

काठमाडौँ, ३ चैत : पुष्पपराग साहित्य प्रतिष्ठानको वार्षिक दिवस तथा स्रष्टा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ । प्रा डा वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा कवि गोविन्द विनोदीलाई

अनिताको ‘फूलको विद्रोह’ सार्वजनिक

काठमाडौँ, २ चैत : अनिता न्यौपानेको ‘फूलको विद्रोह’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । मञ्जरी प्रकाशन गृहले प्रकाशन गरेको उक्त कविता सङ्ग्रह राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’,

नेपाली चित्रकला सिक्दै चिनियाँ कलाकार

नारायण ढुङ्गाना । काठमाडौँ, २ चैत : नेपाली कला, संस्कृति र प्रकृतिमा नलोभिने पर्यटक सायदै होलान् । मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित उपत्यका काठमाडौँ घुम्ने चाहना विदेशी पर्यटकको हुन्छ । काठमाडौँ

बहुविधाका श्रष्टा ‘भीमनिधि तिवारी’

काठमाडौँ, १ चैत : कवि भीमनिधि तिवारी नेपालीपनलाई मौलिकतामा ढालेर सरल रुपमा साहित्यिक रचना प्रस्तुत गर्ने बहुविधाका स्रष्टा भएको साहित्यिक स्रष्टाले बताएका छन् । नाटक, काव्य, कहानी, गजल, भजन, प्रबन्धलगायत

अरनिकोको शालिक निर्माण गरिने, शताब्दी पुरुष जोशीद्वारा प्रतिमाको शिलान्यास

काठमाडौँ, २७ फागुन (रासस): नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)ले राष्ट्रिय विभूति अरनिकाको शालिक निर्माण गर्ने भएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज प्रतिमाको शिलान्यास गर्नुभयो । अरनिकोको स्मृति दिवशको सन्दर्भमा

प्रज्ञा–प्रतिष्ठानले ‘बालप्रज्ञा’ प्रकाशन गर्ने

काठमाडौँ, २७ फागुन : नेपाल प्रज्ञा–प्रतिष्ठानले बालसाहित्यसम्बन्धी पत्रिका प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको इतिहासमै पहिलो पटक ‘बालप्रज्ञा’ नामक अर्धवार्षिक साहित्यिक पत्रिका प्रकाशन गरिने भएको हो । प्राज्ञ परिषद्को बैठकको

‘सिजन’ चित्रकला प्रदर्शनी शुरु

काठमाडौँ, २६ फागुन : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागले १०९औँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा पाटन सङ्ग्राहालयमा ‘सिजन’ चित्रकला प्रदर्शनी आजदेखि शुरु गरेको छ । यही फागुन २८ गतेसम्म चल्ने

अरनिको स्मृति दिवस मनाउँदै

कृष्णराज गौतम । काठमाडौँ, २६ फागुन : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय विभूति अरनिकोको सम्झनामा सोमबार पहिलो स्मृति दिवस मनाउँदैछ । अरनिको निधन भएको दिन पारेर प्रतिष्ठानले मार्च ११ तारिखमा विभिन्न

पल्लीमगरको ‘मेरो जीवनयात्रा’

काठमाडौँ, २६ फागुन : सङ्गीतविज्ञ हस्तबहादुर थापा (पल्लीमगर)को आत्मकथा ‘मेरो जीवनयात्रा’ लोकार्पित भएको छ । रत्न पुस्तक भण्डारले बजारमा ल्याएको सो पुस्तकको पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बरालले शनिबार विमोचन गर्नुभएको हो

‘पोखरेलको निधनले मुलुकलाई अपूरणीय क्षति’

विराटनगर, २५ फागुन : वरिष्ठ भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले बताउनुभएको छ । पोखरेलको १३औँ पुण्यतिथिका अवसरमा आयोजित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.