काठमाडौँ, २० चैत : ‘मैनाली कथा सम्मान’ कथाकार विजय सागरलाई प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र साहित्यिक पत्रकार सङ्घद्धारा मङ्गलबार आयोजित ३७औँ कथा दिवसमा कथाकार गुरुप्रसाद मैनालीको नाममा
काठमाडौंँ, ११ चैत : नइ प्रकाशनले अन्तरराष्ट्रिय क्षेत्रका तीन व्यक्तित्वलाई २०७५ सालको नइ अन्तरराष्ट्रिय पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । प्रकाशनले रु दुई लाखको ‘नइ देरुनीख अन्तरराष्ट्रिय पुरस्कार’ संयुक्त
नारायण ढुङ्गाना । काठमाडौँ, ९ चैत : ललितकलाका विद्यार्थी मोरङका भुवन विकले काइँयोको मुढामा छिनो राखेर मुङ्ग्रोले टकटक पार्दै दृष्टिविहीन व्यक्तिलाई कसैले घाँटीमा हातले आठ्याइरहेको मूर्ति कुँद्दै हुनुहुन्थ्यो । उहाँले
काठमाडौँ, ८ चैत : विमला तुम्खेवाको चौथो कविता सङ्ग्रह ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले आज आयोजित कार्यक्रममा सो कविता सङ्ग्रह लोकार्पण
नारायण ढुङ्गाना । काठमाडौँ, ८ चैत : अनुवादका माध्यमबाट नेपाली संस्कृति, साहित्य, भाषा र धारणा विश्व चिनाउन सकिने भएकाले यसतर्फ जोड दिनुपर्ने साहित्यकार तथा संस्कृतिविद्ले औँल्याउनुभएको छ । विश्व व्यापारीकरणको
काठमाडौँ, ७ चैत : ‘विष्टको आँगनको ओसिलो कुनामा अचट्दै बाको हातेकल नजिकै बसेर मालिकको पाइजामा तुर्पाइ गर्दागर्दै कतिबेला पोखिएको मेरो तनमा समयले तरुनी रङ पत्तै भएन र त मेरा बाले
काठमाडौँ, ७ चैत : नेपाल कार्टुनिष्ट क्लबले तीन व्याङ्ग्यचित्रकार (कार्टुनिष्ट)लाई ‘बराथा स्मृति सम्मान’ प्रदान गरेको छ । कार्टुनमार्फत समाजमा पु¥याएको योगदानको मूल्यङ्कन गर्दै आज राजधानीमा आयोजित ‘बराथा स्मृति सम्मान तथा
काठमाडौँ, ६ चैत : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी वैशाख २ गते नवौँ राष्ट्रिय कला प्रदर्शनी काठमाडौँमा गर्ने भएको छ । उक्त प्रदर्शनीमा देशभरका कलाकारले सिर्जना गरेका आधुनिक तथा परम्परागत
काठमाडौँ, ४ चैत : नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ, महिला कवि, राजनीतिज्ञलगायतले नेपाली साहित्यमा महिला साहित्यकारको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । प्रज्ञा प्रतिष्ठान र महिला अध्ययन केन्द्रले आज यहाँ आयोजना
प्रकाश सिलवाल । काठमाडौँ, ४ चैत : वामपन्थी लेखक–साहित्यकारको साझा मोर्चा प्रगतिशील लेखक सङ्घ (प्रलेस) को एघारौँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा वैचारिक र नेतृत्वका साथै समानान्तर वा बेग्लै साहित्यिक संस्थाको बहस