बनियानी, १८ माघ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च रहेको बताउनुभएको छ । भवानी घिमिरे साहित्यिक प्रतिष्ठान झापाले बिर्तामोडमा आयोजना गरेको
जमुना वर्षा शर्मा । चिप्लेढुङ्गा, १८ माघ : पोखरा महानगरपालिका माछापुच्छ्रे मार्गस्थित मिलन शेरचनको घरभित्र पस्दा कोठाका भित्ता वरिपरि व्यवस्थित कलाकृतिको उत्कृष्टता देख्न सकिन्छ । जापान बसाईका क्रममा सिकेको हानानो ओशिआना
काठमाडौँ, १७ माघ : सांस्कृतिक संस्थानद्वारा मासिक रुपमा हुने एकल कविता वाचन कार्यक्रममा कवि जयन्ती स्पन्दनका बाह्र कविता वाचन भएका छन् । गुरु, एउटा भूमिभित्रको कथा, मोहभङ्ग, मौन सडक र
कोलकाता, १७ माघ : साहित्यकार एवं पत्रकार हिमांशु चौधरीलाई मिथिलाको सांस्कृतिक, सामाजिक र साहित्यिक विकासमा पु¥याउनुभएको योगदानको कदरस्वरूप मैथिली प्रतिबद्धता सम्मान प्रदान गरिएको छ । मैथिली अनुरागी हरिशचन्द्र मिश्र ‘मिथिलेन्दु’को
केदार मगर । खोटाङ, १७ माघ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय मूर्तिकार रोजन राईलाई पछिल्लो समय मूर्ति तथा प्रतिमा निर्माणको कामले भ्याइनभ्याइ छ । शुरुमा बाँसको जराबाट जिल्लामै विभिन्न
काठमाडौँ, १६ माघ : राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापित छुट्टाछुट्टै दुई पुरस्कार तीन जना स्रष्टालाई अर्पण गरियो । कोषद्वारा आज यहाँ आयोजित कार्यक्रममा यस वर्षको ‘अरनिको युवा कला पुरस्कार’ युवा
काठमाडौँ, १४ माघ : दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले यसवर्षको पुरस्कार साहित्यकार प्रा डा माधवप्रसाद पोखरेल र वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानकोे आइतबार बसेको बैठकले ‘दधिराज
नारायण ढुङ्गाना । काठमाडौँ, १४ माघ : नेपालगञ्जका चित्रकार सुरजजान सुवेदीलाई केही वर्षअघि भारतमा कोठीमा नेपाली चेलीको अवस्था बुझन् मन लाग्यो । सामान्य रुपमा कोठीमा जान सहज थिएन । त्यसैले उहाँ ग्राहक
काठमाडौँ, १३ माघ : लीलाध्वज थापा साहित्य प्रतिष्ठानले वरिष्ठ उपन्यासकार शङ्कर भारतीलाई लीलाध्वज स्रष्टा सम्मान प्रदान गरेको छ । प्रतिष्ठानद्वारा आयोजित स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रममा नेपाली साहित्यको विकास

काठमाडौँ, १२ माघ : साहित्यकार नूरा बस्नेतले प्रकाशन गर्नुभएको ‘मुक्तक सागर’ त्रैमासिक साहित्यिक पत्रिकाको आज काठमाडौँमा चलचित्रकर्मी चेतन कार्कीले लोर्कापण गर्नुभएको छ । बस्नेतकी आमा निशा केसी सो पत्रिकाको प्रधानसम्पादक