कला/साहित्य/सिर्जना

कवि शिरोमणिको स्मरणमा कविता वाचन

काठमाडौँ, २९ पुस : कवि शिरोमणि लेखनाथ पौड्यालको १३५औँ जन्मजयन्तीका सन्दर्भमा कविता वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पौड्यालले रचना गर्नुभएको ‘सत्य सन्देश’ प्रह्लाद पोखरेलले, ‘वसन्त कोकिल’

लेखक सङ्घको अध्यक्षमा पाठक निर्वाचित

काठमाडौँ, २९ पुस : लेखक युग पाठक अफ्रिकी, एशियाली र ल्याटिन अमेरिकी लेखक सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको छ । मोरक्कोको रवातमा आज सम्पन्न सङ्घको नवौँ अधिवेशनले उहाँलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित

प्राज्ञसभाका सदस्यको शपथ

काठमाडौँ, २९ पुस : नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञसभा सदस्यले शपथ ग्रहण गरेका छन् । प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले २४ सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो

ढुङ्गेलको ‘प्रेमिल’ सार्वजनिक

काठमाडौँ, २८ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण गर्न सकिने बताउनुभएको छ । भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘प्रेमिल’ को

कवि न्यौपानेको ‘आलोक यात्रा’ सार्वजनिक

काठमाडौँ, २८ पुस : कवि डा केदार न्यौपानेको आत्मकाव्य ‘आलोक यात्रा’ नामक कृति सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य प्रा दिनेशराज पन्तले राजधानी आयोजित कार्यक्रममा उक्त कृतिको

तीन स्रष्टा पुरस्कृत

काठमाडौँ, २८ पुस : बाबा–ओमवीर सिंह बस्न्यात पुरस्कार प्रतिष्ठानले नेपाली साहित्यका विभिन्न विधामा विशिष्ट योगदान पु¥याउने तीन स्रष्टालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति

‘सिकाउने शैली’ लोकार्पण

काठमाडौँ, २७ पुस : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालद्वारा लेखिएको पुस्तक ‘सिकाउने शैली’ लोकार्पण गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज उक्त पुस्तक लोकार्पण

कोइरालाको ‘सिमाना खोज्दै’ उपन्यास विमोचन

काठमाडौँ, २७ पुुुस : साहित्यकार एवं नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मीविलास कोइरालाद्वारा लिखित ‘सिमाना खोज्दै’ उपन्यासको विमोचन गरिएको छ । ब्यूरो ८१ नेपालको आयोजनामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गरेका सङ्घर्ष

‘चित्र आफैँ बोल्छ’

नारायण ढुङ्गाना । काठमाडौँ, २४ : अग्रज चित्रकार गेहेन्द्रमान अमात्य उपत्यकाका धार्मिक धरोहर एकै ठाउँमा देख्न पाउँदा खुशी हुनुभयो । नेपालको सम्पदा तस्वीरमा देखेर उहाँले साँच्चै नै चित्रले एउटा भेग बोलेको महसुस

युवा कवि एवं आख्यानकार पौडेललाई ‘सुदीश निरौला स्मृति’ पुरस्कार

  पथरी, २४ पुस : पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले यस वर्षको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ युवा समालोचक, अनुवादक, कवि एवं आख्यानकार महेश पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.