काठमाडौँ, ११ माघ : पुस्कर पन्तको कविता सङ्ग्रह ‘नेपालदेखि अमेरिकासम्म’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल वाग्मती समितिको आयोजनामा भएको कार्यक्रममा समितिका अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार डा
शरद शर्मा । काठमाडौँ, १० माघ : पचास वर्षका लागि लक्ष्य गरेर लेख्ने साहित्यकार शङ्कर लामिछानेका रचनालाई युवामाझ लैजानुपर्ने इतिहासकार एवं साहित्यकारले बताउनुभएको छ । लामिछानेको ४३ औँ स्मृति दिवसका अवसरमा शङ्कर
भद्रपुर, ९ माघ : जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनोट गरेको छ । कोषले यस वर्ष झापा

काठमाडौँ, ७ माघ : कलाकार गणेश न्यौपाने ‘मुनाल’को आज निधन भएको छ । दमका रोगी ६८ वर्षीय मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिनुभयो ।
काठमाडौँ, ५ माघ : साहित्यकार काशीनाथ मिश्रित (ज्ञवाली) द्वारा रचित ‘बोकाको मन’ (व्यङ्ग्य निबन्धसङ्ग्रह) सार्वजनिक गरिएको छ । भुँडीपुराण प्रकाशनद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो व्यङ्ग्य निबन्धसङ्ग्रहको
काठमाडौँ, ५ माघ : युवा कवि राम वर्तौलाको कविता सङ्ग्रह राष्ट्र उदगार आजदेखि बजारमा आएको छ । कविता सङ्ग्रहको विमोचन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ संविधानले परिवर्तनका सबै ढोका खोलेको
काठमाडौंँ, ३ माघ : फ्रान्सको भ्यालोरमा हुने ‘इन्टरनेशनल स्नो फेस्टिभल’ मा नेपालबाट मूर्तिकार राजु पिठाकोटे, शिल सारु मगर र दीपेश घिमिरेको टोली छानिएको छ । यही माघ ८–११ गतेसम्म हुने
काठमाडौंँ, ३ माघ । स्थानीय कुञ्ज थिएटरमा पहिलो पटक बुधबार प्रदर्शन गरिएको नाटक ’बर्बरिक’ हेरेर विशिष्ट दर्शकले भावुक बन्दै यसलाई मेचीदेखि महाकालीसम्म लैजान सुझाउनुभएको छ । मोरङको झोराहाट नाट्य केन्द्रका
काठमाडौँ, १ माघ : नेपाल भाषाका उपन्यासकार एवम् वरिष्ठ पत्रकार मल्ल के. सुन्दर यस वर्षको गँकी वसुन्धरा पुरस्कारबाट सम्मानित हुनुभएको छ । गँकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा ‘व लँपु,
काठमाडौँ, ३० पुस : सर्वोच्च अदालतमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति,