कला/साहित्य/सिर्जना

छ कलाकार सम्मानित

काठमाडौँ, २३ पुस : ‘नेपाल कमर्शियल आर्टिष्ट सङ्घ’ले आफ्नो २४औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवसका अवसरमा आज ६ कलाकारलाई सम्मानित गरेको छ । हेमगङ्गा युवा कला

प्राज्ञपरिषद् सदस्यको शपथ

काठमाडौँ, २२ पुस : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा) का नवनियुक्त प्राज्ञपरिषद् सदस्यलाई आज शपथ गराइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको

समुद्रदेखि पहाड हुँदै हिमालसम्म कला कोर्दै क्षेत्रलाल

वासुदेव पौडेल । पोखरा, २२ मङ्सिर : “आफ आफैँ कोरिंदै जाने यी रंगका रेखाहरू हात खुट्टा त के शरीरै बिना पनि मुटुको स्पन्दनमा बाँचिरहने कींदन्त्यको कथा हो कि एउटा कलाकार ।” उमेरले

क्याप्टेन थापाको ‘बारुदमाथि उड्दा’ सार्वजनिक

काठमाडौँ, २१ पुस : क्याप्टेन रामेश्वर थापाको संस्मरणत्मक कृति ‘बारुदमाथि उड्दा’ शनिबारदेखि बजारमा आएको छ । बुक–हिल पब्लिकेसनले छापेको उक्त पुस्तक राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी

मिथिला कलाका अग्रणी विजयदत्त मणि

तीर्थ भट्टराई । सरस्वतीनगर, जनकपुर, २१ पुस : पेशामा अङ्ग्रेजीका शिक्षक विजयदत्त मणि पछिल्लो समय मैथिली साहित्य र कलाको विकासमा निरन्तरता दिन थाल्नुभएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ सरस्वतीनगरका बासिन्दा उहाँ एक सामान्य

एकता हुँदै दुई जनसांस्कृतिक सङ्गठन

काठमाडौँ, २० पुस : जनसांस्कृतिक महासङ्घ नेपालका दुई सङ्गठन अब चाँडो एकीकरण हुने भएको छ । नेतृत्व छनोटको प्रक्रियामा रहेकाले सो कार्य सम्पन्न भएलगत्तै एकताको घोषणा हुने भएको हो ।

प्रदेशस्तरबाट लोककलाको विकास गर्न नाफा कुलपतिको जोड

मीना घोरासाइने । काठमाडौँ, २० पुस : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफ) का नवनियुक्त कुलपति कान्छाकुमार(केके) कर्माचार्यले विभिन्न प्रदेशमा बसोबास गर्ने जातजातिका कला र लोककलाको व्यवस्थापन आफ्नो प्रमुख प्राथमिकताको विषय रहेको बताउनुभएको छ

उपकुलपति डा गुरुङ पुरस्कृत

कास्की, २० पुस : नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ आज पोखरामा ‘लक्ष्मी स्मृति पुरस्कार’बाट पुरस्कृत हुुनुभएको छ । अध्ययन, अनुसन्धानको माध्यमबाट नेपाली भाषा, संस्कृति तथा राष्ट्रिय एकतामा पु¥याउनुभएको

‘श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण

काठमाडौँ, १९ पुस : शताब्दी पुरूष डा सत्यमोहन जोशीले आज ललितपुरस्थित शताब्दी घरमा डा कञ्चनजङ्घा प्रसाईं तथा विदुषी प्रसाईंद्वारा सम्पादित ‘श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण गरेर आफ्नो जन्मशताब्दीे वर्षको आरम्भ गर्नुभयो ।

६६ चित्रकारका १६५ भन्दा बढी चित्र प्रदर्शनीमा

नारायण ढुङ्गाना । काठमाडौँ, १७ पुस : मन्दिरै मन्दिरको शहरका रुपमा परिचित काठमाडौँका ऐतिहासिक तथा धार्मिक धरोहरमा तपाई कति घुम्नु भएको छ ? यदी छैन भने ति दृष्यहरु एकै ठाउँबाट देख्न पाइने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.