काठमाडौँ, ११ पुस : नेपाली आख्यान साहित्यका विशिष्ट प्रतिभा रमेश विकलको नाममा स्थापित रमेश ‘विकल साहित्य’ प्रतिष्ठानको भवन निर्माण गरिएको छ । भवन राजधानीको गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित विकलको पुख्र्यौली थलोमा
नेपालगञ्ज, ९ पुस : बर्दियाको बाँसगढी नगरपालिका ४ लक्ष्मणपुरका थारु समुदायका अगुवा मौलिक थारु कला संस्कृतिभित्रको ‘दफक’ गीतको संरक्षणमा जुटेका छन् । यो समुदायको पुराना गीत, सङ्गीत लोप हुन थालेपछि
जनकपुरधाम, ९ पुस : दशबुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै सोह्रौँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आइतबार यहाँ सम्पन्न भयो । सम्मेलनले नेपालको प्रदेश नं १ र २ मा प्रदेशस्तर र स्थानीय तहका
काठमाडौँ, ८ पुस : शिक्षाविद् एवं साहित्यकार पुष्पराज पौडेलको ‘शिक्षाका ती दिन’ पुस्तकको विमोचन गरिएको छ । हेड्स नेपालद्वारा शनिबार पद्मकन्या क्याम्पसमा आयोजित कार्यक्रममा साहित्यकार एवं पूर्वशिक्षामन्त्री मोदनाथ प्रश्रितले उक्त
जनकपुरधाम, ७ पुस : ‘आफ्नो संस्कृति आफ्नो भेष, आफ्नो भाषा आफ्नो प्रदेश’ नारासहित सोह्रौँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आजदेखि जनकपुरधाममा शुरू भएको छ । अन्तर्राष्ट्रिय मैथिली सम्मेलन र मैथिली साहित्य उत्सव
काठमाडौँ, ७ पुस : ओखलढुङ्गाका चित्रकार रुपक राईको चित्रकला प्रदर्शनी शुरु भएको छ । ललितपुरको पाटनस्थित क्लासिक ग्यालरीमा उहाँको एक महिने चित्रकला प्रदर्शनी शुरु भएको हो । विभिन्न स्कुलमा बालबालिकाका
जनकपुरधाम, ५ पुस : साहित्यकार एवं पत्रकार हिमांशु चौधरीलाई यस वर्षको विद्यापति स्मृति पदक प्रदान गरिएको छ । कविता, कथा, आलेख–रचना, समीक्षाका साथै पत्रकारिता क्षेत्रमा पु¥याउनु भएको विशिष्ट योगदानका लागि
तीर्थ भटृराई । काठमाडौँ, पुस ५ : अमेरिकामा रही अङ्ग्रेजी भाषामा कलम चलाउनु हुने साहित्यकार सम्राट उपाध्यायले आज यहाँ विद्यार्थीलाई साहित्य सृजनाका शीपबारे प्रवचन दिनुभयो । अमेरिकाको इण्डियानास्थित इण्डियाना युनिभर्सिटीमा प्राध्यापन
मीना घोरसाइने । काठमाडौँ, ५ पुस : समाजमा शैक्षिक चेतनाको स्तर वृद्धि भए पनि महिला र पुरुषबीचको विभेदको अझै अन्त्य हुन सकेको छैन । शहरी क्षेत्रमा छोरीलाई पढाएर आफ्नो खुट्टामा
काठमाडौँ, ३ पुस : सामाजिक विषयवस्तुमा आधारित नाटक ‘लिलामे माइलो’ को हालसम्म पाँच हजारले अवलोकन गरेका छन् । गत मङ्सिर १४ गतेदेखि शुरु भएको नाटकमा हालसम्म ९७ पटक नाटक मञ्चन