कला/साहित्य/सिर्जना

किरणसहित अन्य स्रष्टा सम्मानित

घोराही, ३ पुस : प्रगतिशील लेखक सङ्घले आफ्नो २६औँ स्थापना दिवसको अवसरमा साहित्यक स्रष्टाहरुलाई सम्मान गरेको छ ।  सङ्घले नेकपा (क्रान्तिकारी)का महासचिव, साहित्यक एवं वैचारिक व्यक्तित्व मोहन वैद्य किरणलाई ‘वर्ष

पोखरामा साहित्य महोत्सव पुस ७ देखि

चिप्लेढुङ्गा, ३ पुस : पोखरामा यही पुस ७ देखि १० गतेसम्म सातौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न गण्डकी प्रदेश सरकारले रु पाँच लाख दिने घोषणा

साक्षर प्रकाश नेपालीको कला सङ्घर्ष !

राजु पौडेल । कुश्मा, ३ पुस : गरीबीका कारण कक्षा ५ सम्मको पढाइ छाडेर ज्याला मजदूरीमा हिँडेका प्रकाश यहाँको कमाइले परिवार पाल्न धौधौ भएपछि साउदीअरबतिर लाग्नुभयो ।  चित्र कोर्न र मूर्ति

प्रज्ञा–प्रतिष्ठानले पायो पूर्णता

काठमाडौँ, २ पुस : नेपाल प्रज्ञा–प्रतिष्ठानले पूर्णता पाएको छ ।  प्रधानमन्त्री तथा प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले ३५ जना प्राज्ञ सदस्यलाई नियुक्त गरेपछि प्रतिष्ठानले पूर्णता पाएको नवनियुक्त प्राज्ञ सभा

साहित्यकार बन्धु पुरस्कृत

काठमाडौँ, २ पुस : तुलसीमान श्रेष्ठ स्मृति समाजले ‘तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कार’ डा चूडामणि बन्धुलाई प्रदान गरेको छ ।  श्रेष्ठको दोस्रो स्मृतिसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा

साहित्यिक पत्रिका वर्गीकरणमा सरल मापदण्ड

काठमाडौँ, २ पुस : प्रेस काउन्सिल नेपालले साहित्यिक पत्रपत्रिकाको वर्गीकरण सरल बनाउन बेग्लै मूल्याङ्कन मापदण्ड तयार गरेको छ ।  काउन्सिलले आज मापदण्डको मस्यौदामा नेपाल साहित्यिक पत्रकार सङ्घका पदाधिकारी र वरिष्ठ

नवनियुक्त पाज्ञले लिए सपथ

काठमाडौँ, २ पुस : नेपाल सरकारले नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य र प्राज्ञ परिषद् सदस्य नियुक्त गरी प्रतिष्ठानलाई पूर्णता दिएको छ । यसअघि प्रतिष्ठानका कुलपतिमा गङ्गाप्रसाद उप्रेती र सदस्य सचिवमा जगत्प्रसाद

ऐतिहासिक जीतगढी किल्लामा चित्रकार

खस्यौली, १ पुस : रुपन्देहीको बुटवलकी चित्रकार सुमित्रा रानाले ऐतिहासिक जीतगढी किल्लाको चित्र कोर्न पाउँदा खुशी देखिनुभएको छ । “यसले हामीलाई जीतगढीको ऐतिहासिक पक्ष जानकारी हुनुको साथै वास्तविक दृश्यबाट समेत

ललितपुर हस्तकला नगरीका रूपमा लोकप्रिय हुँदै

कृष्णराज गौतम । काठमाडौँ, १ पुस : विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई विश्वको ३५औंँ कला नगरीका रूपमा घोषणा गरेपछि स्थानीय हस्तकलाको जगेर्नामा विभिन्न व्यापारिक सङ्घसंस्था सक्रिय भएका छन् । ललितपुर जिल्लालाई कला

निबन्ध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान

काठमाडौँ, १ पुस : अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कोण्डन्यले ‘सुखी पारिवारिक जीवनका लागि बुद्ध शिक्षा’ विषयको निबन्ध प्रतियोगिताका विजेताहरुलाई शनिबार पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा दीना कंसकार प्रथम,

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.