कला/साहित्य/सिर्जना

सिङ्खडाको ‘ह्युमन राइटस् : ‘ह्युमन रङ्स्’ पुस्तक लोकार्पण

काठमाडौँ, २४ मङ्सिर : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको स्थापनापछि मानवअधिकार स्थापित गरिनुपर्छ भन्ने मान्यतालाई विश्वले स्वीकार गरेको बताउनुभएको छ । कूटनीतिज्ञ डा शम्भुराम सिङ्खडाले लेख्नुभएको ‘ह्युमन राइटस् : ‘ह्युमन

अन्तर्राष्ट्रिय जलरङ महोत्सव सम्पन्न

काठमाडौँ, २३ मङ्सिर : काठमाडौँ र लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय जलरङ महोत्सव तथा बृहत् चित्रकला प्रदर्शनी आज सम्पन्न भएको छ । मङ्सिर १७ गतेदेखि शुरु महोत्सवमा विभिन्न आठ देशका ४० बढी

जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

जनकपुरधाम, २३ मङ्सिर : आगामी पुस ७ र ८ गते जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन–२०७५ हुने भएको छ । उद्योग वाणिज्य सङ्घको राजर्षिजनक सभागृहमा हुने सो सम्मेलनमा नेपाल–भारतका मैथिली सेवी, विद्वान,

मेरा असर्दाहरू बजारमा

पोखरा, २३ मङ्सिर : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिले संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘मेरा असर्दाहरू’, गजल सङ्ग्रह ‘ठेकी मदानी’ र आधुनिक गीति एल्बम ‘तिर्सना’ बजारमा ल्याएको छ । यातायात

गण्डकी प्रदेशका १४ स्रष्टा सम्मान

दमौली, २२ मङ्सिर : नेपाली लेखक सङ्घ तनहुँले गण्डकी प्रदेशभित्रका स्रष्टालाई सम्मान गरेको छ । सङ्घले आज तनहुँको दमौलीमा आयोजना गरेको स्रष्टा सम्मान एवं काव्योत्सव कार्यक्रमका अवसरमा गण्डकी प्रदेशका १४

कुञ्ज थिएटरमा ‘लिलामे माइलो’

काठमाडौँ, २२ मङ्सिर : मगर समुदायको कथावस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ काठमाडौँको कुञ्ज थिएटरमा प्रदर्शन भइरहेको छ । मङ्सिर १४ देखि प्रदर्शन शुरु भएको सो नाटक पुस ७ गतेसम्म

रिया साहित्य स्रष्टा सम्मान सुवेदीलाई

काठमाडौँ, २२ मङ्सिर : साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए वापत वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीलाई ‘रिया साहित्य स्रष्टा सम्मान’बाट आज सम्मानित गरिएको छ । एक सय नवौँ लक्ष्मी जयन्तीका अवसरमा रिया

उत्कृष्ट चित्र कोर्ने दश चित्रकार सम्मानित

काठमाडौँ, २२ मङ्सिर : अन्तर्राष्ट्रिय जलरङ महोत्सवअन्तर्गत लुम्बिनीमा भएको प्रतियोगितात्मक स्थलगत चित्रकला कार्यशालामा सहभागी भएका चित्रकारमध्ये उत्कृष्ट चित्र कोर्ने १० जनालाई सम्मान गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित

चित्रकारको आँखामा दरबार स्क्वायर

नारायण ढुङ्गाना । काठमाडौँ, २२ मङसिर : विश्व सम्पदा सूचीमा सूचिकृत ललितपुरको पाटनस्थित दरबार क्षेत्रमा पुगेर आज विदेशी चित्रकारले जलरङको प्रयोग गरी यहाँको पुरातात्विक महत्वका चित्र आर्ट पेपर(चित्राधार) मा उतारेका छन् ।

अर्यालको पुरुषको चर्चा बुटवलमा

रुपन्देही, २१ मङ्सिर : लेखक सरिता अर्यालको पुरुष कथा सङ्ग्रहबारे बुटवलमा चर्चा गरिएको छ । रेडियो जागरण र पाठक मञ्च बुटवलको संयुक्त आयोजनामा लेखक, साहित्यकार, अधिकारकर्मी एवं पत्रकारबीच पुस्तकले समेटेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.