कला/साहित्य/सिर्जना

बुढानिलकण्ठस्तरीय कवि सम्मेलन सम्पन्न

काठमाडौँ, १५ मङ्सिर: नगरपालिका दिवसको अवसरमा टोखा र बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा आज बुढानिलकण्ठस्तरीय कवि सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा करीब पाँच दर्जन सर्जकले रचना वाचन गरेका थिए । बुढानिलकण्ठ

मुखले चित्र कोर्ने बमजनको कला र गला

– नारायण ढुङ्गाना काठमाडौँ, १४ मङ्सिर: शारीरिक रुपमा कमजोर हुँदैमा मान्छेको कला र प्रतिभा रोकिँदैन । उनीहरुले पनि समाजलाई योगदान दिन सक्छन् । मात्र पारिवारिक सहयोग र समाजको हौसलाको खाँचो

फागुनमा अन्तरराष्ट्रिय नाट्य महोत्सव

काठमाडौँ, १४ मङ्सिर: नाटकका माध्यमबाट विश्वलाई जोड्ने उद्देश्यका साथ आगामी फागुन १३ देखि २० गतेसम्म काठमाडौँका आठ रङ्गमञ्चका सहकार्यमा ‘नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव २०७५’ हुने भएको छ । सामाजिक सद्भाव

रमेश विकल वाङ्मय पुरस्कार डा. राजेन्द्र विमललाई

काठमाडौँ, ११ मङ्सिर: विसं २०७४ को ‘रमेश विकल वाङ्मय पुरस्कार’ कथाकार डा राजेन्द्र विमललाई प्रदान गरिने भएको छ । कथाकार विमल लामो समयदेखि साहित्य लेखनमा सक्रिय हुनुहुन्छ । हालसम्म सबैभन्दा

नाछिरिङ राई भाषाको वर्ण निर्धारण गर्ने तयारी

खोटाङ, १० मङ्सिर: नाछिरिङ राई भाषाको वर्ण निर्धारणको काम थालिएको छ । पूर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको भाषा संरक्षण, पाठ्यक्रम निर्माण एवम् पाठ्यपुस्तक प्रकाशनलगायत प्रयोजनका लागि स्वर वर्ण र

कविता प्रतियोगितामा पोखराका पौडेल प्रथम

काठमाडौँ, ९ मङ्सिर: राष्ट्रव्यापी कविता प्रतियोगितामा पोखराका सुदर्शन पौडेल प्रथम हुनु भएको छ । ‘कुष्ठरोगरहित नेपालको परिकल्पनाका लागि’ भन्दै एशोसिएशन फर आइडिया नेपालले द लेप्रोसी मिशन नेपालसँगको समन्वयमा आयोजना गरेको

नेपाल–भारत काव्य सन्ध्यामा ४० जना भारतीय साहित्यकार सहभागी

काठमाडौँ, ८ मङ्सिर : नेपाल र भारतका साहित्यकारले दुई देशको सम्बन्ध प्राज्ञिक हिसाबले सुमधुर रहेको बताएका छन् । भौगोलिक सीमाका कारण अलग रहे पनि भाषिक, धार्मिक र सांस्कृतिक हिसाबले सम्बन्ध

अधिवक्ता पोखरेलको १०औँ कृति ‘नीतिसङ्ग्रह’ विमोचन

काठमाडौँ, ८ मङ्सिर : अधिवक्ता तथा आचार्य गुरु तुलसीराम पोखरेलको १०औँ कृति ‘नीतिसङ्ग्रह’को विमोचन गरिएको छ । सामाखुशी साहित्य समाजले आयोजना गरेको नियमित साहित्यीक कार्यक्रममा पोखरेलको १० औँ कृति ‘नीतिसङ्ग्रह’को

कार्की र ढुङ्गेलका पुस्तक विमोचन

काठमाडौँ, ७ मङ्सिर : राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले पत्रकार राजन कार्कीले लेख्नुभएको ‘राजा, नव–बास्सा’ तथा शेखर ढुङ्गेलले लेख्नुभएको ‘अतीतका सम्झनाः भैरव दाइको सय रुपैयाँ र म’ नामक

छापा चित्रप्रति युवाको आकर्षण बढ्दो

काठमाडौँ, ६ मङ्सिर : पछिल्लो समय प्रिन्ट मेकिङ (छापा चित्र) प्रति युवापुस्ताको आकर्षण बढेको पाइएको छ । प्रिन्ट मेकिङ नेपालले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको दोस्रो छापा चित्र कार्यशालामा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.