कला/साहित्य/सिर्जना

बिक्री भइन् मीनालिसा

नारायण ढुङ्गाना । काठमाडौँ, ६ मङ्सिर : विश्व प्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको चित्र आज पनि विश्वमा चर्चित चित्रमध्ये पर्छ । मन्द मुस्कानकी मोनालिसा आज पनि भिन्चीका चित्रमा जीवन्त छिन्

हिरण्यकश्यप नाचप्रति बढ्दो आकर्षण

सञ्चिता घिमिरे, काठमाडौँ, ५ मङ्सिर : काठमाडौँ उपत्यकाको सबैभन्दा लामो नाचका रुपमा प्रसिद्ध पाटनको कात्तिक नाचअन्तर्गत आज हिरण्यकश्यप नाच देखाइएको छ । सो नाच हिरण्यकश्यप बध अर्थात् नृसिंह अवतारमा तान्त्रिक विधिमा

लामिछानेको ’अल्टिमेट आकाश’ सार्वजनिक

काठमाडौँ, ५ मङ्सिर : अमेरिका निवासी डायोस्पोरिक साहित्यकार सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट आकाश’ विमोचन भएको छ अमेरिकी भूमिमा युवाले गर्नुपरेको सङ्घर्ष र सफलताको कथा कृतिको विषयवस्तु रहेको छ । समकालीन

विविधता खोतल्दै कलाकार सिग्देल

वासुदेव पौडेल ।पोखरा, ४ मङ्सिर : महेन्द्रपुलस्थित पोख रा आर्ट ग्यालरीमा यतिखेर पुग्ने जो कोही पनि भित्तामा झुण्ड्याइएका कलालाई घोरिएर नियाल्ने गर्छन् । झट्ट हेर्दा अलमलमा पर्ने प्रत्येक कलाप्रेमी केही बेरपछि

दोस्रो राष्ट्रिय कविता महोत्सवका लागि २० कविता छनोट

नुवाकोट, ३ मङ्सिर : नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा यही मङ्सिर १५ गते हुन लागेको दोस्रो राष्ट्रिय कविता महोत्सवका लागि २० कविता छनोट भएको छ । विदुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त

नायक खनालको आट्स एकाडेमी शुरु

काठमाडौँ, १ मङ्सिर : चलचित्र अभिनेता सरोज खनालको काठमाडौँस्थित दरबारमार्गमा ‘माला आट्स एकाडेमी’को आज शुभारम्भ गरिएको छ । चलचित्र क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न एकाडेमी सञ्चालनमा ल्याएको एकाडेमीको प्रबन्ध निर्देशकसमेत

पुरानो गुह्येश्वरीलाई चित्रमा उतार्न ‘कला कार्यशाला’

नारायण ढुङ्गाना । काठमाडौ, १ मङ्सिर : काठमाडौँको तारकेश्वर नगरपालिकाको पुरानो गुह्येश्वरी पुगेर चित्रकारले ऐतिहासिक र पुरातात्विक महत्वका दृष्य चित्रमा उतारे । स्वतःफूर्त रुपमा ‘स्थलगत चित्रकला कार्यशाला’ आयोजना गरी १५ कलाकारले

जोशीको पौभा कलायात्रा

काठमाडौँ, ३० कात्तिक : परम्परागत कला जगत्का एक हस्ती दीपककुमार जोशी मौलिक कलाकार हुनुहुन्छ । आजको पौभाकला जोशीको नामविना अधुरै हुन्छ । उहाँ यो कलाविधालाई आफ्नो मौलिकता लेपन गरी आफ्नो

उषा र अनिरुद्ध शृङ्गार नाच

ललितपुर, २९ कात्तिक : पाटनमा गत सोमबारदेखि शुरु भएको कात्तिक नाचअन्तर्गत आज उषा व अनिरुद्र शृङ्गार (उषा र अनिरुद्धको नाच) देखाइएको छ । उषाहरण लीलाअन्तर्गत देखाइने पाँच नाचमध्ये सो नाच

काव्य वाचनसहित ‘निर्मला’ खण्डकाव्य विमोचित

काठमाडौँ, २९ कात्तिक : मानव अधिकार तथा शान्ति समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्तीका सन्दर्भमा आज काव्य प्रवाह सम्पन्न गरेको छ । त्रिहत्तरौँ काव्य प्रवाहमा रामबहादुर पहाडी, भाग्यशाली अधिकारी,

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.