कला/साहित्य/सिर्जना

साहित्यकार सुवेदी र अधिकारी सम्मानित

भद्रपुर, २१ कात्तिक : देवकोटा स्मारक संरक्षण समिति भद्रपुरले लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीमा आज साहित्यकारलाई सम्मान गरेको छ । सम्मानित हुने साहित्यकारमा होम सुवेदी र विरही अधिकारी रहनुभएको छ ।

‘सुरभि गीता’ सार्वजनिक

काठमाडौँ, २१ कात्तिक : यदुनाथ गुरागाईंद्वारा लिखित काव्य ‘सुरभि गीता’ सार्वजनिक भएको छ । रत्न पुस्तकालयको ५६औँ वार्षिकोत्सव र स्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सो पुस्तक

‘शान्ता’को अङ्ग्रेजी संस्करण सार्वजनिक

काठमाडौँ, २१ कात्तिक : वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको उपन्यास ‘शान्ता’को अङ्ग्रेजी संस्करण सार्वजनिक गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्म जयन्तीका अवसरमा विराज समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा

कविता वाचनगरी मनाइयो देवकोटाको ११०औँ जन्मजयन्ती

काठमाडौँ, २२ कातिक : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती कविता वाचनगरी मनाइयो । नेपाल सांस्कृतिक सङ्घद्वारा आयोजित कार्यक्रममा साहित्यकार रमा शर्माले १० वर्षको कलिलो उमेरदेखि नै साहित्य रचना गरेर छोटो

महाकवि देवकोटाको साहित्य यात्रा स्मरण

काठमाडौँ, २१ कात्तिक : नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताउनुभएको छ । भीमसेनगोला–बानेश्वरस्थित मोर्डन कन्या मल्टिपल कलेजले महाकवि देवकोटाको

महाकवि देवकोटाको ११०औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २१ कात्तिक : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक

प्रर्दशन हुँदै ‘लिलामे माइलो’

काठमाडौँ, २० कात्तिक : मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायमा आधारित नाटक ‘लिलामे माइलो’ यही मङ्सिर १४ गतेदेखि प्रदर्शन हुने भएको छ । कुञ्ज नाटक घरको प्रस्तुति रहने

जन्मजयन्तीमा यसरी सम्झियो देवकोटालाई

सुशील दर्नाल । काठमाडौँ, १९ कात्तिक : “म रंगीचंगी छु वसन्त छोरो म जन्मिएँ कोकिलले कराई । झुसिल्किराको सपना सिङ्गारी दिए पखेटा प्रभुले मलाई” विसं २०१७ मा प्रकाशित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘बाल–कविता,

तस्वीरमा नेपाल–चीन सम्बन्ध

काठमाडौँ, १८ कात्तिक : नेपाल–चीन सम्बन्ध झल्काउने विविध तस्वीरको प्रदर्शनी शुरु भएको छ । नेपाल पर्यटन बोर्डले मासिकरुपमा आयोजना गर्दै आएको ‘ह्यास फोटो नेपाल’अन्तर्गत नेपाली तथा चिनियाँ फोटोग्राफरले खिचेका नेपाल

३५ वर्षदेखि मिथिला कलामा व्यस्त पाण्डे

जमुनावर्षा शर्मा । काठमाडौँ, १८ कात्तिक : महोत्तरीका चन्दे्रश्वर पाण्डे ससुराली भारत जाँदा ससुराबाट एउटा सीप सिकेर आउनु भयो । त्यो उहाँको जीविकोपार्जनका लागि मुख्य आधार बन्न पुग्यो । पैँतीस वर्षदेखि स्वयम्भूमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.