काठमाडौँ, ११ कात्तिक : लीलाध्वज थापा साहित्य प्रतिष्ठनले यस वर्षको ‘लीलाध्वज थापा स्रष्टा सम्मान’ प्रा कुमार कोइरालालाई प्रदान गरेको छ । नेपाली साहित्य तथा शिक्षाको विकासमा उहाँले योगदान पु¥याएवापत सम्मान
नारायण ढुङ्गाना । खोकना, ललितपुर, ११ कात्तिक : ललितपुरको खोकना शुद्ध तोरीको तेल र ताइचिन चिउराले प्रख्यात छ । यहाँका सुन्दर गैरी खेत र हराभरा फाँटहरु त्यसैका लागि बनेका हुन् झै लाग्छ
काठमाडौँ, १० कार्तिक : आज यहाँ आयोजित पुस्तक लोकार्पण कार्यक्रममा साहित्यकार सरस्वती गिरीको दुई कृति लोकार्पण भएका हुन् । साहित्यकार गिरीको तेस्रो र चौथो कृति ‘नोटबन्दी’ र ‘प्रेरणा स्रोत ः
काठमाडौँ, १० कात्तिक : विद्वच्छिरोमणि कुलचन्द्र गौतमको स्मृति ग्रन्थ सार्वजनिक भएको छ । कुलचन्द्र स्मृति संस्थाले प्रकाशनमा ल्याएको उक्त ग्रन्थमा कुलचन्द्रको व्यक्तित्व, कृतित्व र वंशावलीको वर्णन समेटिएको छ । तीन
वालिङ, ९ कात्तिक : अबको साहित्यलाई सामाजिक तथा सांस्कृतिक रुपान्तरण अभियानका रुपमा विकास गर्नुपर्नेमा स्रष्टाहरुले जोड दिएका छन् । पूर्वी स्याङ्जाको हरिनास गाउँपालिका–५ को पर्यटकीय सम्भावना रहेको हरिनास जङ्गलमा आयोजित
काठमाडौँ, ८ कात्तिक (रासस) : ललितपुरको गोदावरी नगरपालिका–१४ बन्देपुर (बाडेगाउँ)स्थित नेपालको एकमात्र षडक्षरी लोकेश्वर चैत्यसम्बन्धी सम्पूर्ण जानकारी समेटिएको पुस्तक लोकार्पण गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट षडक्षरी लोकेश्वरको साँस्कृतिक अध्ययन
काठमाडौँ, ८ कात्तिक : नेपाल प्रज्ञा–प्रतिष्ठान र चीनको संस्कृति मन्त्रालय, चिनियाँ संस्कृति तथा अनुवाद प्रवद्र्धन सहयोग केन्द्रको आयोजनामा यहाँ ‘नेपाल चीन संस्कृति प्रवद्र्धन तथा प्रकाशन, प्रथम काठमाडौँ सम्मेलन’ यही कात्तिक
काठमाडौँ, ८ कात्तिक : चीनको हुवेई चाङजियाङ पब्लिशिङ एण्ड मेडिया ग्रुप कं लिद्वारा आयोजित कला प्रदर्शनी आज यहाँ शुरु भयो । दरवारमार्गस्थित शेर्पा मलमा आयोजित प्रदर्शनीको उद्घाटन गर्दै नेपाल प्रज्ञा
भक्तपुर, ७ कात्तिक : विश्वका आदि महाकवि महर्षि वाल्मीकिले ‘रामायण’ लेखनको अन्त्य स्थानीय हनुमानघाटमा भएको बताइएको छ । भारद्वाज संस्कृति सम्बद्र्धन केन्द्र र हनुमानघाट सामाजिक सेवा समितिले आज आयोजना गरेको
काठमाडौँ, ७ कात्तिक : नेपाली साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पु¥याएबापत डा तारानाथ शर्मा (तारानाथ भण्डारी)लाई ‘पद्यश्री साधना सम्मान’ र आख्यानकार नयनराज पाण्डेको सस्मरण सङ्ग्रह ‘यार’लाई ‘पद्यश्री साहित्य पुरस्कार’