कला/साहित्य/सिर्जना

‘काजी रोशन साहित्य पुरस्कार’ पौडेललाई

बागलुङ, ६ कात्तिक : काठमाडौँका साहित्यकार बाजुराम पौडेललाई ‘काजी रोशन साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले वर्ष २०७४ को उक्त पुरस्कार शर्माको महाकाव्य ‘शान्ताश्री’ का

‘घरघरबाट मातृभाषा बोलौँ’

भक्तपुर, ५ कात्तिक : नेपाल भाषाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ सञ्चालित ३८ औँ साहित्य सम्मेलन र विराट नेपालभाषा साहित्य सम्मेलन गुथीले आयोजना गरेको ५७ औँ साहित्य सम्मेलन आज

चिनियाँ जनजीवन झल्कने चित्रकला प्रदर्शनी

काठमाडौँ, ५ कात्तिक : चाइना नेशनल एकेडेमी अफ पेन्टिङ र नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रद्वारा आयोजित चिनियाँ शैली शीर्षकको दुईदिने चित्रकला प्रदर्शनी आज नेपाल कला परिषद् बबरमहलमा शुरु भएको छ ।

डा बरालको ‘नियति र अनुभूति’ पुस्तक विमोचित

काठमाडौँ, ३० असोज : प्रा डा मणीन्द्ररञ्जन बरालको पुस्तक ‘नियति र अनुभूति’ को विमोचन गरिएको छ । बयासी वर्षीय वरिष्ठ बालरोग विशेषज्ञ डा बरालको पुस्तक वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले विमोचन

बाह्र वर्षपछि सम्झिए हुमागाईं

काठमाडौँ, २८ असोज : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती एकाएक भावुक बन्नुभयो । उहाँका आँखा रसाए । अनि गला अवरुद्ध पार्दै उहाँले आफ्ना समकालीन साहित्यकार साथी जनकप्रसाद हुमागाईंलाई सम्झिनुभयो, “जनकजी,

संस्कृतिविद् जोशीको अभिनन्दन

काठमाडौँ, २७ असोज : संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज सम्मान र अभिनन्दन गरिएको छ । नेपालका सच्चा सपूत, असली रत्न, नेपाली ज्ञानोदयका सूत्रधार, नेपाल राष्ट्रका गौरव, अजम्बरी

कवितामा भोजपुर

काठमाडौँ, २६ असोज : साहित्य सिर्जनामा अब्बल मानिने भोजपुरका कविले आज एकै थलोबाट भोजपुरलाई कविताको भावमा सम्झिए । जिल्लाबाट प्रतिनिधित्व गर्ने चर्चित साहित्यकार एवं कविले आआफ्नो कवितामार्फत जिल्लाका विकास निर्माण,

‘जगदम्बा–श्री र मदन पुरस्कार’ प्रदान

काठमाडौँ, २५ असोज : मदन पुरस्कार गुठीले विसं २०७४ को ‘जगदम्बा–श्री’ र ‘मदन पुरस्कार’ प्रदान गरेको छ । ललितपुरको पाटनढोकामा आज आयोजना गरेको समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले ती पुरस्कार

 शर्मालाई ‘घटराज पुरस्कार’

काठमाडौँ, २३ असोज : नेपाली भाषा, आख्यान, समालोचना, निबन्ध र नाटक लेखनका क्षेत्रमा विशिष्ट योगदान गरी देशदेशान्तरमा नेपाली साहित्यको प्रतिष्ठा बढाएवापत प्रा मोहनराज शर्मालाई ‘घटराज पुरस्कार’ समर्पण गर्ने निर्णय भएको

घिमिरेका काव्यमा विविधतामा एकता प्रतिविम्वित छ : प्रधानमन्त्री ओली

नारायण ढुंगाना । काठमाडौँ, २१ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेका काव्यमा विविधतामा एकता प्रतिविम्वित भएको बताउनुभएको छ । सयौँ जन्मोत्सवका उपलक्ष्यमा राष्ट्रकवि घिमिरेलाई समभिनन्दन गर्नुहुँदै प्रधानमन्त्री ओलीले साहित्यका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.