कृष्णराज गौतम । काठमाडौँ, १८ असोज : के तपाईँ रु दुईमा पुस्तक पढ्न चाहनुहुन्छ ? नेपाल प्रज्ञा प्रतिष्ठानले एक महीनादेखि आफ्नो परिसरमा आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा उक्त मूल्यमा ‘काव्यार्चना’ नामक कविता
गौतमबुद्ध बज्राचार्य । काठमाडौँ, १७ असोज : नेपालभाषा साहित्य सरंक्षणका लागि जनस्तरबाट चासो देखाइएको छ । कविता, निबन्ध तथा कथाजस्ता साहित्यका विधामार्फत नेपालभाषा साहित्य क्षेत्रलाई जगेर्ना गर्दै आएको नेवार समुदायले ख्यालः(हास्यव्यङ्ग्य) मार्फत
बेंशीशहर, १६ असोज : बङ्गलादेशमा हुने इन्टरनेशनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बङ्गलादेशको
काठमाडौँ, १५ असोज : मानवअधिकारवादी नेता कृष्ण पहाडीको नयाँ पुस्तक ‘युद्ध निषेध : शान्ति विशेष’ सार्वजनिक भएको छ । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति पहाडीका विशेष आलेखलाई पुस्तकमा समावेश
राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, १५ असोज : जाग जाग जाग लौ जाग, देशका हे वीर सन्तति सबै मिली देश जोगाउन, मरिमेटी गरौँ उन्नति काँधमा काँध मिलाई छातीमा छाती जोडी देश निर्माण
बेँसीशहर, १५ असोज : ठाडोभाका शिरोमणि स्व भेडीखर्के साइँला (दीर्घनाथ अधिकारी) को अर्धकदको शालिक अनावरण गरिएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–६, मा रहेको लक्ष्मीनारायण मन्दिर परिसरमा उहाँको शालिक अनावरण गरिएको
भद्रपुर, १५ असोज : गर्मीको मौसम, त्यसमाथि तातो घाम । क्षमताभन्दा तेब्बर कैदीबन्दीका लागि कारागारको बसाई कष्टकर नहुने कुरै भएन तर आइतबार झापा कारागारका एक हजार २३ जना कैदीबन्दीले राष्ट्रिय
काठमाडौँ, १३ असोज : बेपत्ता परिवारको कथा व्यथा समेटिएको नाटक सङ्ग्रह ‘आधासत्य’ बजारमा आएको छ । नाटककार राजन खतिवडा र सिजन दाहालले लेख्नुभएको उक्त कृतिको मण्डला नाटकघरमा सार्वजनिक गरिएको हो
काठमाडौँ, १३ असोज : लेखक सङ्घर्ष क्षेत्रीद्वारा लिखित प्रेमकथामा आधारित उपन्यास ‘साकुरा’ सार्वजनिक गरिएको छ । क्षेत्रीको सो पहिलो कृतिको राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष एवं साहित्यकार हरिहर अधिकारी
काठमाडौँ, १३ असोज : शमी साहित्य प्रतिष्ठानको चौंथो वार्षिक साधारणसभाले साहित्यकार एवं राजनीतिक प्रदीप नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा श्रीओम श्रेष्ठ रोदन, सचिवमा डा लक्ष्मणप्रसाद